प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 डिसेम्बर p. ६
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 डिसेम्बर p. ६

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा डिसे. १

“सुखी अनि अर्थपूर्ण जीवन सबैलाई मन पर्छ। तर सुखी हुन हामीले के गर्नुपर्छ, म तपाईंलाई देखाउन चाहन्छु। [मत्ती ५:३ पढ्‌नुहोस्‌।] येशूको यो भनाइ तपाईंलाई कस्तो लाग्यो? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरको उपासना गर्ने चाहना, हाम्रो जन्मजात अनि आधारभूत आवश्‍यकता हो। अनि यो आवश्‍यकता पूरा गर्दा हाम्रो जीवन कसरी आनन्दित हुन्छ भनेर यो पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

युवायुवतीलाई भेट्‌दा यसो भन्‍न सक्नुहुन्छ: “थुप्रै युवायुवती आफूलाई एक्लो पारेको वा आफू एक्लो भएको महसुस गर्छन्‌। तपाईंलाई पनि कहिल्यै त्यस्तै लागेको थियो कि? [जवाफ दिने मौका दिनुहोस्‌ र हितोपदेश १५:३१ पढ्‌नुहोस्‌।] एक्लो महसुस हुँदा असाध्यै चित्त दुःख्छ। एकाकीपनको सामना कसरी गर्ने भनेर यो लेखले राम्रा सुझावहरू दिएको छ।” पृष्ठ १२ मा भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा जन. १

“चाडपर्व आएपछि धेरैले अरूलाई दया र कोमलता देखाउने प्रयास गर्छन्‌। मानिसहरूले यसरी नै वर्षैभरि दया र कोमलता देखाए भने संसार झनै राम्रो हुन्थ्यो जस्तो के तपाईंलाई लाग्दैन? [जवाफ सुन्‍नुहोस्‌। त्यसपछि १ पत्रुस ३:८ पढ्‌नुहोस्‌।] कोमलता किन देखाउनुपर्छ र कसरी देखाउने भनेर यो पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने