प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जनवरी १

“हामी सबै जना सफलता हासिल गर्न चाहन्छौं। त्यसोभए आफ्ना प्रयासहरूमा हामी कसरी सफल हुन सकौंला? [जवाफ दिने मौका दिनुहोस्‌।] हाम्रा सृष्टिकर्ता हामी सफल भएको चाहनुहुन्छ भनी देखाउने र उहाँले हामीबाट चाहनुहुने कुरा बताउने एउटा शास्त्रपद तपाईंलाई पढेर सुनाऊँ? [प्रतिक्रिया सकारात्मक भएमा यहोशू १:६-९ पढ्‌नुहोस्‌।] यो लेखमा यस पदको अर्थ खुलाइएको छ।” पृष्ठ १७ को लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा फेब्रुअरी १

“रक्सीबारे मानिसहरूको धारणा फरक-फरक छ। कसैले रक्सी पिउँदा परमेश्‍वरलाई कस्तो लाग्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] यस सन्दर्भमा एउटा शास्त्रपदले के भन्छ, तपाईंलाई देखाऊँ? [घरधनीले चासो देखाएमा हितोपदेश २३:२० पढ्‌नुहोस्‌।] यस विषयमा यो पत्रिकाले सन्तुलित विचारधारा प्रस्तुत गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने