प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अप्रिल p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 अप्रिल p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा अप्रिल

“हामी र हामीले भोगिरहेको दुःखकष्टबारे परमेश्‍वर चासो राख्नुहोला कि नहोला भनेर मानिसहरू अक्सर सोच्ने गर्छन्‌। यसबारे तपाईंको विचार के छ? [जवाफ दिने मौका दिनुहोस्‌।] हामीले दुःख पाउँदा परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ भनेर धर्मशास्त्रले बताएको कुरा म तपाईंलाई पढेर सुनाऊँ? [थप कुराकानी गर्न घरधनीले चासो देखाएमा प्रस्थान ३:७ पढ्‌नुहोस्‌।] परमेश्‍वर हामीलाई कुन-कुन तरिकामा मायालु चासो देखाउनुहुन्छ, त्यो बुझ्न यस लेखले मदत दिन्छ।” [पृष्ठ १० मा भएको लेख देखाउनुहोस्‌।]

प्रहरीधरहरा मे

चर्च जाने घरधनी भेट भएमा यसो भन्‍न सक्नुहुन्छ: “येशूको यो भनाइबारे तपाईंको विचार बुझ्न चाहन्छु। [यूहन्‍ना ३:३ पढ्‌नुहोस्‌।] नयाँ गरी जन्मनुको अर्थ के होला? [जवाफ दिने मौका दिनुहोस्‌।] येशूले भन्‍न खोजेको कुरा ठीकसित बुझ्दा हाम्रो जीवन र भविष्यको हाम्रो आशामा कस्तो प्रभाव पर्छ, यस पत्रिकाले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने