यी अवस्थामा पर्चाहरू प्रयोग गर्नुहोस्:
• प्रस्तुत गरिएको प्रकाशन लिन घरधनीले इन्कार गर्दा
• घरधनीहरू व्यस्त हुँदा
• अक्सर घरमा नभेटिंदा
• अनौपचारिक साक्षी दिन
• वार्तालाप सुरु गर्न
• छोराछोरीलाई प्रचार गर्न सिकाउँदा
• साथीहरूलाई प्रचार गर्न सक्ने तरिका बाइबल विद्यार्थीहरूलाई सिकाउँदा
• बाइबल अध्ययन सुरु गर्न