प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 डिसेम्बर पृ. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 डिसेम्बर पृ. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा डिसेम्बर

“परिवारको कुनै सदस्य दीर्घरोगी हुँदा परिवारमाथि अझै दबाब आइपर्छ। विवाहित जोडीले यो तनावको सामना कसरी गर्न सक्छन्‌? तपाईंलाई कस्तो लाग्छ? [जवाफ कुर्नुहोस्‌।] के म तपाईंलाई एउटा मदतकारी शास्त्रपद देखाउन सक्छु? [हुन्छ भनेमा उपदेशक ४:९ पढ्‌नुहोस्‌।] यो लेखले यस्तो अवस्थामा परेका दम्पतीहरूलाई असल सल्लाह प्रदान गर्छ।” पृष्ठ १० देखि सुरु भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा जनवरी

“कुनै दिन संसारका सबै दुःखकष्ट हट्‌ला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] तपाईंलाई परमेश्‍वरले गर्नुभएको एउटा प्रतिज्ञा देखाऊँ? यसबाट आशा गर्न सक्ने कारण पाउँछौं। [घरधनीले चासो देखाएको जस्तो लागेमा पृष्ठ ७ को पेटीबाट कुनै एउटा शास्त्रपद पढ्‌नुहोस्‌।] परमेश्‍वरले सबै दुःखकष्ट कहिले र कसरी अन्त गर्नुहुनेछ, बुझ्न यो पत्रिकाले मदत गर्नेछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने