प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी p. ७
  • अबदेखि क्षेत्र सेवाको सभामा दैनिक पद छलफल गरिनेछैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अबदेखि क्षेत्र सेवाको सभामा दैनिक पद छलफल गरिनेछैन
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी p. ७

अबदेखि क्षेत्र सेवाको सभामा दैनिक पद छलफल गरिनेछैन

विगतमा हामी क्षेत्र सेवाको सभामा दैनिक पद प्रचारकार्यसित सम्बन्धित छ भने छलफल गर्ने गर्थ्यौं। यसलाई छाँटकाँट गरिंदै छ। दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका अबदेखि क्षेत्र सेवाको सभामा छलफलको लागि प्रयोग गरिनेछैन। पहिला जस्तै सञ्चालकले बाइबल, हाम्रो राज्य सेवा, छलफल सुरु गर्ने पुस्तिका, क्षमता उन्‍नति पुस्तिका तथा मिनिस्ट्री स्कूल किताब र प्रचारकार्यसित सम्बन्धित अन्य सामग्री प्रयोग गर्न सक्नेछन्‌। यस्ता सभा सञ्चालन गर्ने जिम्मा पाएकाहरूले त्यो दिन क्षेत्रमा जाने भाइबहिनीलाई मदत हुने खालका व्यावहारिक बुँदाहरू तयारी गर्न सक्छन्‌। विगतमा जस्तै यो सभा १० देखि १५ मिनेटभन्दा लामो हुनुहुँदैन र यदि यो सभा मण्डलीको सभापछि राखिएको छ भने अझै छोटो हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने