प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल p. ३
  • नथुपारौं, बरु प्रयोग गरौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नथुपारौं, बरु प्रयोग गरौं
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९७
  • राज्यभवन पुस्तकालयको लागि नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००३
  • पुराना पुस्तकहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल p. ३

नथुपारौं, बरु प्रयोग गरौं

थुप्रै मण्डलीमा पुराना प्रकाशनहरू थुप्रिएका छन्‌। तीमध्ये केही तपाईंको व्यक्‍तिगत ईश्‍वरतान्त्रिक पुस्तकालयको लागि लैजान सक्नुहुन्छ। सायद तपाईंसँग वाचटावर लाइब्रेरी सी डी-रोम भएकोले अङ्‌ग्रेजी भाषामा कुनै-कुनै पुराना प्रकाशन हेर्नुभएको होला। तर आफूसँग किताब नै छ भने धेरै फाइदा हुन्छ। के तपाईंका बाइबल विद्यार्थीले उन्‍नति गरिरहेका छन्‌? छन्‌ भने तिनलाई पनि मण्डलीमा भएका पुराना प्रकाशनहरू जम्मा गरेर व्यक्‍तिगत पुस्तकालय बनाउन प्रोत्साहन दिनुहोस्‌। मण्डलीमा थुप्रिएका पुराना प्रकाशनमध्ये कुनै-कुनै प्रकाशन मण्डलीको पुस्तकालयमा छन्‌ कि छैनन्‌, ईश्‍वरतान्त्रिक सेवा स्कूल निरीक्षकले पक्का गर्नुपर्छ। पुराना प्रकाशनहरूको महत्त्व अझै पनि उत्तिकै छ। प्रकाशनहरू मण्डलीको साहित्य विभाग त्यसै थुप्रिरहन दिनुभन्दा त्यसको सदुपयोग गर्नु कत्ति असल!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने