प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जनवरी पृ. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 जनवरी पृ. ४

कुराकानी थाल्ने उदाहरण

प्रहरीधरहरा फेब्रुअरी १

“हामी छरछिमेकका सबैलाई यो पर्चा वितरण गर्दै छौं। यस पर्चामा बाइबल अहिलेको समयमा पनि उपयोगी छ भनेर बताइएको छ। यो एक प्रति तपाईंको लागि। [घरधनीलाई बाइबल कस्तो किताब हो? भन्‍ने पर्चा दिनुहोस्‌।] ‘थुप्रैले आफ्नो कामको विषयमा मदतकारी सल्लाह कहाँ पाइएला भनी चिन्ता गर्छन्‌।’ यस पदमा कामबारे के बताइएको छ, हेर्नुस्‌ त। [उपदेशक ३:१३ पढ्‌नुहोस्‌।] हामी काम गरेर आनन्दित भएको परमेश्‍वर चाहनुहुन्छ। त्यसैले काममा कसरी रमाउन सकिन्छ भनेर थाह पाउन बाइबलका थुप्रै सिद्धान्तहरूले हामीलाई मदत गर्न सक्छ। यसबारे यो पत्रिकामा राम्ररी बताइएको छ। तपाईं पढ्‌न चाहनुहुन्छ कि?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने