प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मार्च पृ. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • हर अवसरमा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 मार्च पृ. ८

कुराकानी थाल्ने उदाहरण

प्रहरीधरहरा अप्रिल १

“हामी आज सबैलाई यो पर्चा वितरण गर्दै छौं। [बाइबल कस्तो किताब हो? भन्‍ने पर्चाको एक प्रति घरधनीलाई दिनुहोस्‌ अनि यस पर्चाको पहिलो पृष्ठमा दिइएको प्रश्‍न सोध्नुहोस्‌। त्यसपछि २ तिमोथी ३:१६ मा भएको बाइबलको जवाफ देखाउनुहोस्‌ र फुर्सतमा पर्चा पढ्‌न प्रोत्साहन दिनुहोस्‌।] यस्तै अरू प्रश्‍नहरूको जवाफ पनि बाइबलले दिन्छ भनेर थुप्रै मानिसहरूलाई थाह छैन। [प्रहरीधरहरा-को शीर्षक देखाउनुहोस्‌।] तपाईंले आफ्ना प्रश्‍नहरूको जवाफ बाइबलमै कसरी भेट्टाउन सकिन्छ भनेर यस पत्रिकामा बताइएको छ।”

ब्यूँझनुहोस्‌! अप्रिल-जून

“‘ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न?’ मानिसहरूले यस प्रश्‍नको थरीथरीका जवाफ दिन्छन्‌। तपाईंलाई कस्तो लाग्छ? भविष्यप्रति सकारात्मक को होला? ईश्‍वरमा विश्‍वास गर्नेहरू या नगर्नेहरू? [जवाफ दिने मौका दिनुहोस्‌।] ईश्‍वरले गर्नुभएको एउटा प्रतिज्ञा म तपाईंलाई देखाऊँ? यो प्रतिज्ञाले मानिसलाई आशा दिन्छ। [घरधनी इच्छुक छन्‌ भने भजन ३७:१०, ११ पढ्‌नुहोस्‌।] ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर जाँच्नुपर्ने चारवटा कारण यस पत्रिकामा दिइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने