प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 फेब्रुअरी p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 फेब्रुअरी p. ४

कुराकानी थाल्ने उदाहरण

स्मरणार्थ निम्तोपर्ची वितरण अभियानमा

“हामी एउटा महत्त्वपूर्ण समारोहको लागि निम्तो दिंदै छौं। अप्रिल ३ मा संसारभरिका लाखौं मानिस येशू ख्रीष्टको मृत्युको सम्झना गर्न भेला हुँदै छन्‌। त्यस समारोहमा येशूको मृत्युले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ भनेर प्रवचन दिइनेछ। यहाँ आउन कुनै शुल्क लाग्दैन। कार्यक्रम हुने समय र स्थान यस निम्तोपर्चीमा लेखिएको छ।”

प्रहरीधरहरा मार्च १

“यस वर्ष अप्रिल ३ मा येशू ख्रीष्टको मृत्युको वार्षिकी मनाइनेछ। यो दिन थुप्रै मानिसहरू येशूको मृत्युको सम्झना गर्न भेला हुनेछन्‌। तर कसै-कसैलाई भने येशूको मृत्युको खासै महत्त्व छैन जस्तो लाग्न सक्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ? के येशूको मृत्यु र पुनर्जीवनले हामीलाई कुनै लाभ पुऱ्‍याउन सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] ईश्‍वरको वचनमा यसबारे के लेखिएको छ, हेर्नुस्‌ त। [१ कोरिन्थी १५:२२, २६ पढ्‌नुहोस्‌।] यस पत्रिकामा येशूको बलिदानले गर्दा भविष्यमा मानिसजातिले पाउने लाभहरूबारे लेखिएको छ। उदाहरणका लागि पृथ्वीमा मानिसहरू मर्नै नपर्ने दिन आउँदै छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने