प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • स्मरणार्थको निम्तोपर्ची
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१५
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. १
स्मरणार्थ उत्सव मनाउँदै

जर्मनीमा स्मरणार्थ उत्सव मनाउँदै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या १ २०१६ | परिवारमा शान्ति कायम गर्नुहोस्‌

प्रश्‍न: मानिसहरूको विचारमा छोराछोरीको प्रशंसा गर्नु भनेको तिनीहरूलाई पुलपुल्याउनु हो। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: हितो १४:२३

अन्तमा: यस लेखमा किन छोराछोरीको प्रशंसा गर्नुपर्छ र कस्तो कुरामा प्रशंसा गर्नु राम्रो भनेर बताइएको छ। [पृष्ठ १२-१३ मा भएको लेख देखाउनुहोस्‌।]

ब्यूँझनुहोस्‌!

प्रश्‍न: परिवारमा कोही बिरामी हुँदा हामी उहाँहरूलाई मदत गर्न चाहन्छौं। यस्तो बेला के-कस्तो कुरामा ध्यान दिनुपर्छ होला?

बाइबल पद: हितो १७:१७

अन्तमा: व्यावहारिक मदत गर्ने विषयमा यस पत्रिकामा बताइएको छ। [पृष्ठ १०-११ मा भएको लेख देखाउनुहोस्‌।]

स्मरणार्थको निम्तोपर्ची

२०१६ स्मरणार्थ उत्सवको निम्तोपर्ची

हामी एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिंदै छौं। [घरघनीलाई निम्तो पर्ची दिनुहोस्‌।] मार्च २३ मा संसारभरिका लाखौं मानिस येशूको मृत्युको सम्झना गर्न भेला हुँदै छन्‌। त्यस कार्यक्रममा येशूको मृत्युले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ भनेर प्रवचन दिइनेछ। यस कार्यक्रममा उपस्थित हुन कुनै प्रवेश शुल्क लाग्दैन। समय र स्थान यस पर्चीमा लेखिएको छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने