प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 फेब्रुअरी p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१५
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 फेब्रुअरी p. ४

कुराकानी थाल्ने उदाहरण

मार्च महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“अप्रिल १४ तारिख हाम्रो विशेष कार्यक्रम हुँदैछ। त्यसैले सबैलाई भेट्‌दैछौं। त्यस दिन हामी येशूको मृत्युको सम्झना गर्दैछौं। कोही-कोहीले येशूको मृत्यु हाम्रो लागि महत्त्वपूर्ण छ भनेर सोच्छन्‌। अरू कतिपयलाई भने येशूको मृत्युको महत्त्वबारे थाह छैन। तपाईंलाई चाहिं कस्तो लाग्छ? येशूको मृत्युले तपाईंलाई अनि मलाई फाइदा पुऱ्‍याउला?” जवाफ दिने मौका दिनुहोस्‌। मार्च १ अङ्‌कको प्रहरीधरहरा-को अन्तिम पृष्ठ देखाउनुहोस्‌ अनि सँगै पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस्‌ र कम्तीमा पनि एउटा शास्त्रपद पढ्‌नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को चोटि दोस्रो प्रश्‍न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा मार्च १

“अहिले जताततै अन्याय अनि दुःखकष्ट छ। भगवान्‌ले किन यस्तो दुःखकष्ट नहटाउनुभएको होला जस्तो धेरैलाई लाग्छ। तपाईंलाई नि? के भगवान्‌ले हाम्रो वास्ता गर्नुहुन्‍न? के उहाँ हामीले दुःखकष्ट भोगिरहोस्‌ भन्‍ने चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।] यो पद देखाएर कतिपय मानिसहरू भगवान्‌ हाम्रो चिन्ता गर्नुहुन्छ भन्‍ने तर्क गर्छन्‌ तर उहाँको छोराको मृत्युले हामीलाई कस्तो फाइदा पुऱ्‍याउँछ भनेर तिनीहरूलाई नै थाह छैन। भगवान्‌को छोरा येशूको मृत्युले अन्याय अनि दुःखकष्ट हटाउन कसरी सम्भव बनायो भनेर यस पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने