प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई p. १
क्यामरूनमा चिया बगानमा काम गरिरहेकी महिलालाई सुसमाचार सुनाउँदै

क्यामरूनमा चिया बगानमा काम गरिरहेकी महिलालाई सुसमाचार सुनाउँदै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या ३ २०१६ | राम्रो बानी कसरी बसाल्ने?

प्रश्‍न: तपाईंको विचारमा श्रीमान्‌-श्रीमतीको कुरा नमिल्दा के गर्नुपर्छ?

बाइबल पद: याकूब १:१९

अन्तमा: यो लेखमा श्रीमान्‌-श्रीमतीको लागि उपयोगी सल्लाह दिइएको छ।

ब्यूँझनुहोस्‌!

प्रश्‍न: केही मानिसहरू आफू धार्मिक व्यक्‍ति हो भनेर दाबी गर्छन्‌। तर तिनीहरूले “विश्‍वास” भनेको के हो, त्यसको अर्थ राम्ररी बुझेका हुँदैनन्‌। तपाईंको विचारमा विश्‍वास भनेको के हो र यो किन महत्त्वपूर्ण छ?

बाइबल पद: हिब्रू ११:१

अन्तमा: बाइबलले यस विषयमा के भन्छ, यो लेखमा राम्ररी बताइएको छ। यस लेखबाट थप कुरा छलफल गर्न अर्को हप्ता आउन सक्छु कि?

परमेश्‍वरबाट आएको सुसमाचार!

परमेश्‍वरबाट आएको सुसमाचार!

प्रश्‍न: धेरैलाई बाइबल भविष्यवाणी पढ्‌नु भनेको अखबार पढ्‌नुजस्तै लाग्छ। तपाईंले यीमध्ये कुनचाहिं भविष्यवाणी पूरा भएको देख्नुभएको वा सुन्‍नुभएको छ?

बाइबल पद: २ति ३:१-५

अन्तमा: यस्तो अवस्था हुनु परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि वास्तवमा किन सुसमाचार हो भनेर यस पुस्तिकामा बताइएको छ। [पहिलो पाठको दोस्रो प्रश्‍नलाई जोड दिनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने