प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल p. ६
  • अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेम गरेको कसरी देखाउन सक्छौं?
  • “ज्योति वाहकहरूका” १९९२-को जिल्ला सम्मेलन
    हाम्रो राज्य सेवकाई—१९९२
  • यहोवाको बाटो हेर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • सन्‌ १९९३-को “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनबाट पूर्ण लाभ उठाउनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल p. ६

ख्रीष्टियन जीवन

अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू

हामी अरू बेलाजस्तै अधिवेशनमा पनि परमेश्‍वर र छिमेकीलाई प्रेम गरेको देखाउन चाहन्छौं। (मत्ती २२:३७-३९) प्रेमबारे १ कोरिन्थी १३:४-८ मा यस्तो लेखिएको छ, ‘प्रेम धीरजी र दयालु हुन्छ। यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। प्रेम कहिल्यै अन्त हुँदैन।’ अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू भिडियो हेर्दा अधिवेशनको दौडान अरूलाई प्रेम गरेको कसरी देखाउन सक्छौं, विचार गर्नुहोस्‌।

प्रेम गरेको कसरी देखाउन सक्छौं?

  • सिट रोक्दा

    एउटा परिवार अरूलाई सजिलो होस्‌ भनेर बीचमा सीट खाली नराखी बस्दै
  • धुन बज्नै लाग्दा

    कार्यक्रम सुरु हुनुअघि नै यहोवाका साक्षीहरू आफ्नो सीटमा बसेर धुन सुन्दै
  • होटेलमा बस्दा

    एउटा परिवार होटेलमा जाँदै
  • स्वयंसेवा गर्दा

    अधिवेशन हुने रङ्‌गशाला
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने