प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • बाइबलले सिकाउँछ
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल p. १
सन्‌ २०१४, अमेरिकाको न्यु जर्सीमा भएको अन्तरराष्ट्रिय अधिवेशन

सन्‌ २०१४, अमेरिकाको न्यु जर्सीमा भएको अन्तरराष्ट्रिय अधिवेशन

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या २ २०१६ | तपाईंले पढ्‌नै पर्ने किताब

सुरुमा: तपाईंको लागि ब्यूँझनुहोस्‌! पत्रिकाको नयाँ अङ्‌क ल्याइदिएको छु।

प्रश्‍न: पृष्ठ २ मा भएको प्रश्‍न हेर्नुहोस्‌ त। यो कुरा तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: लूका ७:३५

यो कुरा पवित्र शास्त्रले नै कसरी प्रमाणित गरेको छ, यस लेखमा बताइएको छ।

ब्यूँझनुहोस्‌!

प्रश्‍न: के तपाईंलाई यो सल्लाहअनुसार चल्दा फाइदा हुन्छ जस्तो लाग्छ?

बाइबल पद: मत्ती ६:३४

अन्तमा: [“बाइबलको दृष्टिकोण—चिन्ता” भन्‍ने लेख देखाउनुहोस्‌।] यस लेखमा चिन्ता कसरी कम गर्न सकिन्छ भनेर बताइएको छ।

बाइबलले सिकाउँछ

बाइबलले वास्तवमा के सिकाउँछ?

प्रश्‍न: ईश्‍वरमा आस्था राख्नेहरू उहाँसित घनिष्ठ हुन चाहन्छन्‌। पवित्र शास्त्रले हामीलाई ईश्‍वरसित नजिक हुन आग्रह गरेको छ। तपाईंले यस विषयमा सुन्‍नुभएको छ कि?

बाइबल पद: या ४:८क

अन्तमा: यो किताब ईश्‍वरबारे सिक्न तयार पारिएको हो। [बाइबलले सिकाउँछ किताब, अध्याय १ बाट कुरा गर्नुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने