प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • पर्चाहरू
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून p. १
माल्टामा पर्चाबाट प्रचार गर्दै

माल्टामा पर्चाबाट प्रचार गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या २ २०१६ | तपाईंले पढ्‌नै पर्ने किताब

प्रश्‍न: जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ जस्तो लाग्छ?

बाइबल पद: हितो २:९

अन्तमा: [पृष्ठ ६ र ७ को तलका पेटीहरू देखाउनुहोस्‌।] यस लेखमा अरू महत्त्वपूर्ण विषयहरूमा पनि जानकारी दिइएको छ।

ब्यूँझनुहोस्‌!

प्रश्‍न: छोराछोरीलाई जिम्मेवार व्यक्‍ति बनाउन के गर्नुपर्छ जस्तो लाग्छ?

बाइबल पद: हिब्रू ५:१४

अन्तमा: [पृष्ठ १४ मा भएको लेख देखाउनुहोस्‌।] यस लेखमा राम्रा-राम्रा सुझावहरू पाइन्छ।

पर्चाहरू

पर्चा

प्रश्‍न: यो प्रश्‍न हेर्नुहोस्‌ त। [कुनै एउटा पर्चाको पहिलो पृष्ठमा भएको प्रश्‍न पढ्‌नुहोस्‌।] तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: [पृष्ठ २ मा दिइएको शास्त्रपद देखाउनुहोस्‌।]

अन्तमा: यस शास्त्रपदले तपाईंको लागि कस्तो अर्थ राख्छ भनेर यस पर्चामा बताइएको छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने