सियरा लियोनको बजारमा प्रचार गर्दै
नमुना प्रस्तुति
ब्यूँझनुहोस्!
प्रश्न: के संसारको अवस्था कहिल्यै सुध्रिएला?
बाइबल पद: यर्मि १०:२३
अन्तमा: लाखौं मानिसहरू भविष्य उज्ज्वल हुनेछ भनेर किन विश्वास गर्छन् त्यसबारे यस पत्रिकामा बताइएको छ।
ब्यूँझनुहोस्!
प्रश्न: के परमेश्वरको नाम छ?
बाइबल पद: भज ८३:१८
अन्तमा: ब्यूँझनुहोस्!-को यस अङ्कमा परमेश्वरको नामको अर्थ के हो अनि हामीले किन उहाँको नाम प्रयोग गर्नुपर्छ भनेर बताइएको छ। [“बाइबलको दृष्टिकोण—परमेश्वरको नाम” शीर्षकको लेख देखाउनुहोस्।]
सत्य सिकाउनुहोस्
प्रश्न: के मृत्यु कहिल्यै नामेट होला?
बाइबल पद: १को १५:२६
सत्य: यहोवाले मृत्यु सधैंको लागि नामेट पार्नुहुनेछ।
मेरो प्रस्तुति
नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।