प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • परिवार सुखी बनाउन के चाहिन्छ?
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. १
एक बहिनी बाइबल पढेर मनन गर्दै

समय निकालेर बाइबल अध्ययन र मनन गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! सङ्‌ख्या ३ २०१७ | के बाइबल साँच्चै ईश्‍वरको वचन हो?

प्रश्‍न: के बाइबल साँच्चै ईश्‍वरको वचन हो? अथवा मानिसहरूको विचारधाराले भरिएको किताब मात्र हो?

बाइबल पद: २ति ३:१६

अन्तमा: ब्यूँझनुहोस्‌!-को यस अङ्‌कमा बाइबल ईश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भनेर विश्‍वस्त हुन सक्ने तीन वटा प्रमाण दिइएको छ।

सत्य सिकाउनुहोस्‌

खुल्ला बाइबल

प्रश्‍न: जीवन ईश्‍वरले दिनुभएको अनमोल उपहार भएकोले यसलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

बाइबल पद: प्रका ४:११

अन्तमा: जीवन ईश्‍वरले दिनुभएको उपहार भएकोले हामी त्यसको कदर गर्छौं। अनि हामी आफ्नो सुरक्षाप्रति सजग हुन्छौं साथै अरूको जीवनको कदर गर्छौं।

परिवार सुखी बनाउन के चाहिन्छ?

परिवार सुखी बनाउन के चाहिन्छ?

प्रश्‍न: यस पर्चाको सुरुमा सोधिएको प्रश्‍नको जवाफ यसको तल दिइएको छ। [एक प्रति पर्चा घरधनीलाई दिनुहोस्‌] यसबारे तपाईं के भन्‍नुहुन्छ?

बाइबल पद: लूका ११:२८

अन्तमा: बाइबलको सल्लाह पालन गर्दा तपाईंको परिवारलाई कस्तो लाभ हुन्छ अनि बाइबलले सिकाउने कुरामा हामी किन विश्‍वास गर्न सक्छौं त्यसबारे यो पर्चामा बताइएको छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने