प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • मण्डलीको सभाहरूको निम्तोपर्ची (inv)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. १
यहोवाका साक्षीहरू सभाको निम्तो दिंदै

मानिसहरूलाई सभाको निम्तो दिंदै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! न. ४ २०१६ | येशू वास्तविक व्यक्‍ति हुन्‌ या काल्पनिक?

प्रश्‍न: येशू भन्‍ने व्यक्‍ति साँच्चै हुनुहुन्थ्यो कि हुनुहुन्‍नथ्यो भन्‍ने विषयमा कोही-कोहीले शङ्‌का गर्छन्‌ अनि कोही-कोहीचाहिं उहाँ हुनुहुन्थ्यो भनेर पूरा विश्‍वास गर्छन्‌। कतिपयले भने यस विषयमा केही भन्‍न सक्दैनन्‌। तपाईंको विचार कस्तो छ?

अन्तमा: यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा प्रमाणहरूले के देखाउँछ भनेर बताइएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ?

बाइबल पद: यूह ११:११-१४

सत्य: मृत्युपछि जीवन समाप्त हुन्छ। त्यसैले मृत्युपछि डराउनु पर्दैन। येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। येशूले लाजरसलाई झैं हामीले गुमाएका मानिसहरूलाई पनि “ब्युँझाउनुहुनेछ।” त्यसपछि उनीहरूले यस पृथ्वीमा आनन्दसाथ जीवन बिताउनेछन्‌।—अय्यू १४:१४.

मण्डलीको सभाहरूको निम्तोपर्ची (inv)

मण्डलीको सभाहरूको निम्तोपर्ची

सुरुमा: म तपाईंलाई बाइबलआधारित विषयमा हुने प्रवचनको निम्तो दिन चाहन्छु। त्यहाँ आउँदा पैसा तिर्नु पर्दैन। यो कार्यक्रम हाम्रो उपासना गर्ने ठाउँ राज्यभवनमा हुन्छ। [निम्तोपर्ची दिनुहोस्‌, सप्ताहन्तमा हुने सभाको समय र स्थान निम्तोपर्चीमा देखाउनुहोस्‌ अनि जनभाषणको विषय बताउनुहोस्‌।]

प्रश्‍न: तपाईं पहिले पनि राज्यभवनमा जानुभएको छ कि? [उपयुक्‍त भएमा राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियो देखाउनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने