प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रहरीधरहरा
  • परमेश्‍वरको राज्य के हो?
  • स्मरणार्थको निम्तो
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च p. १
अल्बेनियामा एक जना मानिसलाई स्मरणार्थको निम्तो दिंदै गरेका यहोवाका साक्षी

अल्बेनियामा स्मरणार्थ उत्सवको निम्तो दिंदै

नमुना प्रस्तुति

प्रहरीधरहरा

प्रहरीधरहरा सङ्‌ख्या, २ २०१७ | ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार के तपाईं स्वीकार्नुहुन्छ?

प्रश्‍न: तपाईंको विचारमा परमेश्‍वरले हामीलाई दिनुभएको सबैभन्दा ठूलो उपहार के हो?

बाइबल पद: यूह ३:१६

अन्तमा: यस अङ्‌कको प्रहरीधरहरा-मा परमेश्‍वरले येशूलाई आफ्नो जीवन बलिदान दिन किन पृथ्वीमा पठाउनुभयो अनि उहाँले दिनुभएको उपहारको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौं त्यसबारे बताइएको छ।

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

प्रश्‍न: [पर्चाको अगाडिको पृष्ठ देखाउनुहोस्‌।] तपाईं के भन्‍नुहुन्छ? परमेश्‍वरको राज्य के हो? कथा? स्वर्गीय सरकार? वा अरू केही?

बाइबल पद: दा २:४४; यशै ९:६

अन्तमा: परमेश्‍वरको राज्यले तपाईंको लागि कस्तो अर्थ राख्छ यो पर्चामा बताइएको छ।

स्मरणार्थको निम्तो

२०१७ स्मरणार्थको निम्तो

अन्तमा: हामी मानिसहरूलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिंदै छौं। [निम्तो पर्ची दिनुहोस्‌।] अप्रिल ११ को दिन संसारभरि लाखौं मानिसहरू येशूको मृत्युको सम्झना गर्ने कार्यक्रममा भेला हुनेछन्‌। त्यस दिन उहाँको मृत्युले हामी सबैलाई कस्तो फाइदा पुऱ्‍याउँछ त्यसबारे बाइबल आधारित प्रवचन पनि हुनेछ। समय र स्थान यो पर्चीमा दिइएको छ। तपाईंलाई हार्दिक स्वागत छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने