प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 सेप्टेम्बर p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रहरीधरहरा
  • सत्य सिकाउनुहोस्‌
  • मण्डलीको सभाहरूको निम्तोपर्ची (inv)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 सेप्टेम्बर p. १
यहोवाका साक्षीहरू एक जना मानिसलाई सभाको निम्तो दिंदै

कूक टापुको मानिसहरूलाई सभाको निम्तो दिदैं

नमुना प्रस्तुति

प्रहरीधरहरा

प्रहरीधरहरा सङ्‌ख्या ५ २०१७ | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

प्रश्‍न: के स्वर्गदूतहरू वास्तविक हुन्‌?

बाइबल पद: भज १०३:२०

अन्तमा: बाइबलले स्वर्गदूतबारे के सिकाउँछ अनि अहिले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ त्यसबारे यस अङ्‌कको प्रहरीधरहरा-मा बताइएको छ।

सत्य सिकाउनुहोस्‌

खुल्ला बाइबल

प्रश्‍न: के तपाईंलाई बाइबलमा लेखिएका कुराहरू विज्ञानसँग मेल खान्छ जस्तो लाग्छ?

बाइबल पद: यशै ४०:२२

सत्य: बाइबलमा लेखिएका कुराहरू वैज्ञानिक तवरमा सही छ।

मण्डलीको सभाहरूको निम्तोपर्ची (inv)

मण्डलीको सभाहरूको निम्तोपर्ची

अन्तमा: म तपाईंलाई बाइबलआधारित निश्‍शुल्क प्रवचन सुन्‍न निम्तो दिन चाहन्छु। यो कार्यक्रम हामीले उपासना गर्ने ठाउँ राज्यभवनमा हुन्छ। [निम्तोपर्ची दिनुहोस्‌, सप्ताहन्तमा हुने सभाको समय र स्थान देखाउनुहोस्‌ अनि जनभाषणको विषय बताउनुहोस्‌।]

प्रश्‍न: के तपाईं राज्यभवनमा जानुभएको छ? [उपयुक्‍त भएमा राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियो देखाउनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने