प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई पृ. ४
  • के तपाईं आफूलाई क्षमा गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आफूलाई क्षमा गर्नुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • नातेदार बहिष्कृत हुँदा वफादार रहनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उसले नाइँ भनेमा के गर्ने?
    ब्यूँझनुहोस्‌!—२००५
  • यहोवासित डराउनुहोस्‌ र आनन्दित हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई पृ. ४

ख्रीष्टियन जीवन

के तपाईं आफूलाई क्षमा गर्नुहुन्छ?

हामीले विगतमा गरेको गल्तीलाई यहोवाले क्षमा गर्नुभए पनि आफैलाई क्षमा दिन चाहिं गाह्रो भइरहेको हुन सक्छ। सन्‌ २०१६-को “यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌!” अधिवेशनको भाषण र भिडियोमा यस विषयमा चर्चा गरिएको थियो। JW लाइब्रेरी एपमा भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

सोनियाकी आमाबुबा तिनलाई अङ्‌गालो मार्दै
  • सोनिया कति वर्ष बहिष्कृत भएको थियो?

  • एल्डरहरूले कुन शास्त्रपदबाट प्रोत्साहन दिए अनि त्यसबाट तिनले कस्तो मदत पाए?

  • सोनिया पुनर्बहाली हुँदा मण्डलीले कस्तो व्यवहार गऱ्‍यो?

  • सोनियाले कस्तो भावनासित सङ्‌घर्ष गरिरहेकी थिइन्‌ अनि तिनको बुबाले कसरी मदत गरे?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने