प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अक्टोबर p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? (T-35)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अक्टोबर p. १
एक जना भाइ फेरि बाँच्नेछन्‌? भन्‍ने टुभालु भाषाको पर्चा प्रस्तुत गर्दै

फेरि बाँच्नेछन्‌? भन्‍ने टुभालु भाषाको पर्चा प्रस्तुत गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! सङ्‌ख्या ५ २०१७ | विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू

प्रश्‍न: विपत्तिको लागि तयारी गर्नु किन महत्त्वपूर्ण छ?

बाइबल पद: हितो २७:१२

अन्तमा: यो पत्रिकामा विपत्ति अगावै, विपत्तिको दौडान र विपत्ति पछि चाल्न सकिने कदमहरूबारे बताइएको छ।

सत्य सिकाउनुहोस्‌

खुल्ला बाइबल

प्रश्‍न: परमेश्‍वरलाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

बाइबल पद: १यू ५:३

सत्य: परमेश्‍वरको आज्ञा पालन गरेर उहाँलाई प्रेम गरेको देखाउन सक्छौं।

के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? (T-35)

के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?

प्रश्‍न: विश्‍वभरिका थुप्रै मानिस मरिसकेका व्यक्‍तिहरूको सम्मान गर्न वार्षिक उत्सव मनाउँछन्‌। मरिसकेका हाम्रा प्रिय जनहरूलाई भेट्‌न पाउने के कुनै आशा छ?

बाइबल पद: प्रे २४:१५

अन्तमा: फेरि जीवित हुने आशाले तपाईंको लागि कस्तो अर्थ राख्छ, यस पर्चामा बताइएको छ। [सम्भव छ भने के मरिसकेकाहरूको लागि कुनै आशा छ? भन्‍ने भिडियो देखाउनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने