प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुस्तिका
  • पुस्तिका (अन्तिम पृष्ठ)
  • सत्य सिकाउनुहोस्‌
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. १
एक बहिनी भारतको पश्‍चिम बङ्‌गालमा आमाछोरीलाई साक्षी दिंदै

भारतको पश्‍चिम बङ्‌गालमा आमाछोरीलाई साक्षी दिंदै

नमुना प्रस्तुति

पुस्तिका

पुस्तिका | सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?

प्रश्‍न: हामी सबैलाई कहिलेकाहीं सान्त्वना चाहिन्छ। तर सान्त्वना कहाँ पाउन सकिएला?

बाइबल पद: २को १:३, ४

अन्तमा: परमेश्‍वरले यस्तो सान्त्वना कसरी दिनुहुन्छ भनेर यस पुस्तिकामा बताइएको छ।

पुस्तिका (अन्तिम पृष्ठ)

प्रश्‍न: कसै-कसैलाई परमेश्‍वरको राज्य मानिसको मनभित्रको अवस्था हो जस्तो लाग्छ; कसैलाई चाहिं विश्‍वमा शान्ति ल्याउने मानव प्रयासको नतिजा हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: दा २:४४

अन्तमा: बाइबलअनुसार परमेश्‍वरको राज्य भनेको वास्तविक सरकार हो। बाइबलले परमेश्‍वरको राज्यबारे थप के भन्छ, यस लेखमा त्यसबारे बताइएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: ईश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ कि राख्नुहुन्‍न भनेर कसरी थाह पाउन सक्छौं?

बाइबल पद: १प ५:७

सत्य: ईश्‍वरले हामीलाई प्रार्थना गर्ने निम्तो दिनुभएको छ, यसबाट उहाँ साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ भनेर देखिन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने