प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. १६
  • बेथेलमा सेवा गर्नेहरूलाई सान्त्वना दिन मिलाइएको प्रबन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेथेलमा सेवा गर्नेहरूलाई सान्त्वना दिन मिलाइएको प्रबन्ध
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. १६

ख्रिष्टियन जीवन

बेथेलमा सेवा गर्नेहरूलाई सान्त्वना दिन मिलाइएको प्रबन्ध

हामी सबैले गाह्रो अवस्थाको सामना गर्छौँ। त्यसैले हामीलाई सान्त्वना र साथ चाहिन्छ। आध्यात्मिक तवरमा बलियाहरू अनि गहन जिम्मेवारी सम्हालिरहेकाहरूसमेत निराश हुन सक्छन्‌। (अयु ३:१-३; भज ३४:१९) बेथेलमा सेवा गर्नेहरूका लागि मिलाइएको गोठालो भेटको प्रबन्धबाट हामी के सिक्न सक्छौँ?

“परमेश्‍वरमा भरोसा गर्नुहोस्‌” भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • बेथेलमा सेवा गर्नेहरूले के-कस्ता चुनौतीको सामना गर्छन्‌?

  • तिनीहरूलाई सान्त्वना दिन कुन चार वटा कदम चालिन्छ?

  • अरूलाई सान्त्वना दिँदा ती भाइहरूले कस्तो मदत पाएका छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने