प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 डिसेम्बर
  • जनवरीमा सहायक अग्रगामी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरीमा सहायक अग्रगामी हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 डिसेम्बर

जनवरीमा सहायक अग्रगामी हुनुहोस्‌

१ हामी सबैले नै आफूलाई यो सोध्नु उचित छ: ‘जनवरी महिनामा म कुन हद्‌सम्म एक जना ज्योति वाहक हुनेछु? के म सहायक अग्रगामी हुन सक्छु कि?’—मत्ती ५:१४, १६.

२ बप्तिस्मा लिएका स्कूल जाने जवान मानिसहरू सित सम्भवतः सदाभन्दा बढी फुर्सत हुन सक्छ। अतः यो महिना, क्षेत्र-सेवकाईमा अझ बढी भाग लिने उद्देश्‍यले, ती जवान मानिसहरूलाई कुनै कुनै आमा-बाबुहरू र अन्य वयस्कहरूले साथ दिन सक्छन्‌। आफ्नो व्यवसायमा साधारणतया पूर्ण समय बिताउने धेरै जनाले पनि जीवन बचाउने यस कामका लागि सदाभन्दा बढी समय दिन सक्लान्‌।

३ एक जना सहायक अग्रगामीको हैसियतमा काम गर्न सक्षम हुनुको एउटा महत्त्वपूर्ण कुञ्जी अलिकता बढी मेहनत गर्न राजी हुनु हो। (लूका १३:२४) हामीले राम्ररी विचार पुऱ्‍याएर, आफ्ना पारिवारिक तथा मण्डलीका लगायत जम्मै गतिविधिको व्यवस्था मिलायौं भने, एक जना सहायक अग्रगामीको हैसियतमा सेवा गर्ने आनन्दको अनुभव हामीले उठाउन सक्नेछौं।

४ जनवरी महिनामा के तपाईंले सेवकाईका लागि अझ बढी समय बिताउन सक्नु हुन्छ? यसो गर्न सक्नु भयो भने, ढोका-ढोकाहरूमा जाँदा तपाईंको आत्मविश्‍वास बढने छ र उत्साहवर्धक अनुभवहरू पनि प्राप्त गर्न सक्नु हुनेछ। यस प्रकार तपाईंले बढी मात्रामा आनन्द उठाउन सक्नु हुनेछ।—प्रेरित २०:३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने