प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. ११
  • सत्यनिष्ठा र हाम्रो सोचाइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यनिष्ठा र हाम्रो सोचाइ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
  • मेरो उन्‍नति फाराम
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. ११
एउटी बहिनी शान्त मनले झ्यालबाहिर हेर्दै छिन्‌।

ख्रिष्टियन जीवन

सत्यनिष्ठा र हाम्रो सोचाइ

हामी आफ्नो बोली र व्यवहारबाट मात्र होइन, सोचाइबाट पनि सत्यनिष्ठ भएको देखाउँछौँ। (भज १९:१४) त्यसैले बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।” (फिलि ४:८) हुनत हामी सधैँ नै गलत सोचाइलाई दिमागमा छिर्नदेखि रोक्न सक्दैनौँ। तर आत्मसंयम देखायौँ भने गलत सोचाइ हटाएर त्यसको ठाउँमा असल कुरा भर्न सक्छौँ। आफ्नो सोचाइमै सत्यनिष्ठ हुन प्रयास गरेका छौँ भने त्यो हाम्रो व्यवहारमा पनि देखिनेछ।—मर्कु ७:२१-२३.

तल दिइएका बाइबल पदहरूअनुसार हामीले कस्तो सोचाइ राख्नु हुँदैन, लेख्नुहोस्‌:

रोमी १२:३

लुका १२:१५

मत्ति ५:२८

फिलि ३:१३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने