प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study ११ p. १४
  • उत्साह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्साह
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • जोसिलो भई सिकाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • न्यानोपन र समानुभूति
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study ११ p. १४

बुँदा ११

उत्साह

उल्लिखित शास्त्रपद

रोमी १२:११

सारांश: जोसिलो भई बोलेर श्रोतालाई जुर्मुऱ्‍याउनुहोस्‌ र कदम चाल्न उत्प्रेरित गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • मन लगाएर तयारी गर्नुहोस्‌। प्रस्तुति तयार गर्दा आफ्नो सन्देशको महत्त्वबारे गहिरिएर सोच्नुहोस्‌। प्रस्तुत गर्नुपर्ने सामग्रीसित राम्ररी परिचित हुनुभयो भने तपाईँले आफ्नो कुरा मनैदेखि व्यक्‍त गर्न सक्नुहुनेछ।

  • श्रोताबारे सोच्नुहोस्‌। तपाईँले पढ्‌ने वा सिकाउने कुराले अरूलाई कस्तो लाभ पुऱ्‍याउँछ भनेर मनन गर्नुहोस्‌। अनि त्यो कुरा श्रोतालाई कसरी स्पष्ट तरिकामा बुझाउने, विचार गर्नुहोस्‌।

  • जीवन्त ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌। जोसिलो भई बोल्नुहोस्‌। स्वाभाविक तरिकाले इसारा गरेर अनि अनुहारमा निष्कपट भाव व्यक्‍त गरेर आफ्नो भावना प्रकट गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    घरिघरि एउटै किसिमले इसारा गर्नुभयो भने श्रोताको ध्यान खलबलिन्छ। स्वाभाविक तरिकामा इसारा गर्नुहोस्‌। खासगरि मुख्य बुँदा सिकाउँदा अनि कुनै कदम चाल्न उत्प्रेरित गर्दा उत्साह व्यक्‍त गर्नुहोस्‌। श्रोता नै थाक्नेगरि प्रस्तुतिभरि असाध्यै उत्साहित नहुनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने