प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू। २ तिम्रो दाइ हारुनको वैभव र शोभा बढाउन तिनको निम्ति पवित्र पोसाक बनाउनू।+ ३ त्यो पोसाक निपुण व्यक्‍तिहरूलाई बनाउन लगाउनू, जसलाई मैले बुद्धिले परिपूर्ण पारेको छु।+ हारुन पुजारीको रूपमा मेरो सेवा गर्न नियुक्‍त भएका व्यक्‍ति हुन्‌ भनेर चिनाउने पोसाक तिनीहरूले बनाऊन्‌।

  • प्रस्थान २८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “हारुनका छोराहरूको वैभव र शोभा बढाउने+ लुगा, पटुका र शिरपोस बनाउनू।+

  • प्रस्थान २८:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ हारुन र तिनका छोराहरू भेट हुने पालमा* आउँदा अथवा तिनीहरूले पवित्र ठाउँको वेदीमा पुजारीको काम गर्दा त्यो सुरुवाल लगाऊन्‌। यसो गर्दा तिनीहरू दोषी हुनेछैनन्‌ र मर्नेछैनन्‌। यो नियम हारुन र तिनका सन्तानले सधैँ पालन गरून्‌।

  • प्रस्थान ४०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ पुजारीको काम गर्न तिनीहरूलाई पनि तिनीहरूको बुबालाई जस्तै अभिषेक गर्नू;+ तिनीहरूलाई अभिषेक गरेपछि तिनीहरूका पुस्तौँपुस्ताले पनि पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने