४३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्नुहोस्+ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्+ र तपाईँको भय मान्नेछन् अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्नेछन्।