२० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ। २१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”