प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्‌।”+

  • युहन्‍ना १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ सुरुमा वचन हुनुहुन्थ्यो+ अनि वचन परमेश्‍वरसित हुनुहुन्थ्यो+ र वचन ईश्‍वर* हुनुहुन्थ्यो।+

  • युहन्‍ना १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सबै थोक उहाँद्वारै अस्तित्वमा आए,+ उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन।

      उहाँद्वारा जे अस्तित्वमा आयो,

  • युहन्‍ना १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्‌।

  • कलस्सी १:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ १६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्‍य होऊन्‌ वा अदृश्‍य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्‌। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने