प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोवा परमेश्‍वरले यर्मियामार्फत भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:

      २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+

  • यसैया २१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:

      छल गर्नेले छल गर्दै छ,

      नाश गर्नेले नाश गर्दै छ।

      हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!

      त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+

  • यसैया ४५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ जातिजातिमाथि अधिकार गर्न,+

      राजाहरूलाई दुर्बल पार्न*

      अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

      त्यसका दुवै खापा खोल्न

      आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

      उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

  • यर्मिया ५०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ किनकि म उत्तरका ठूलठूला देशहरूलाई

      बेबिलोनविरुद्ध सुऱ्‍याएर ल्याउनेछु।+

      तिनीहरू बेबिलोनसित युद्ध गर्न दल बाँधेर आउनेछन्‌

      अनि त्यसलाई कब्जा गर्नेछन्‌।

      तिनीहरूका काँड योद्धाका काँडहरू हुन्‌।

      ती काँडहरूले गर्दा आमाबुबाले छोराछोरीको वियोग सहनुपर्नेछ।+

      तिनीहरूका काँडहरू कहिल्यै चुक्दैनन्‌।

  • दानिएल ६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि राजा दारा+ र फारसका राजा कोरेसको शासनकालमा दानिएलको फलिफाप भयो।+

  • दानिएल ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने