भजन ३२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।+ भजन ५१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+ भजन १०३:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+ ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+ यसैया १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्। यसैया ४३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+ यसैया ४४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+
५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
२ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+ ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+
१८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्।
२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+
२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+