प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+

  • युहन्‍ना १६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि न्यायको विषयमा किनकि यस संसारको शासकको न्याय भएको छ।+

  • हिब्रू २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तसर्थ “छोराहरू” रगत र मासुले बनेका हुनाले उहाँ पनि तिनीहरूजस्तै हुनुभयो+ ताकि जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई+ अर्थात्‌ दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्‌+

  • प्रकाश १२:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। ८ तर त्यो अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्‌* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। ९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने