-
युहन्ना १२:२८-३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+
२९ जब वरपर उभिरहेको भीडले यो आवाज सुन्यो, तब तिनीहरूले मेघ गर्जिएको हो भन्न थाले। अरूले चाहिँ यसो भने: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” ३० येसुले भन्नुभयो: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो।
-
-
१ युहन्ना ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यदि हामी मानिसहरूले दिने साक्षी स्विकार्छौँ भने परमेश्वरले दिनुहुने साक्षी त्योभन्दा महान् छ किनभने परमेश्वर स्वयम्ले आफ्नो छोराको विषयमा साक्षी दिनुभएको छ।
-