-
प्रेषित १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनभने युहन्नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”+
-
-
प्रेषित ८:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ अब बाटोमा जाँदै गर्दा तिनीहरू पानी भएको ठाउँनेर आइपुगे। अनि ती नपुंसकले भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?”
-
-
प्रेषित १०:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अन्यजातिका मानिसहरूले पनि परमेश्वरले सित्तैँमा दिनुहुने पवित्र शक्ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो।
-
-
प्रेषित १०:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ “हामीले जस्तै यिनीहरूले पनि पवित्र शक्ति पाएका छन्। त्यसैले यिनीहरूले पानीमा बप्तिस्मा गर्न मिल्दैन भनेर के कसैले रोक्न सक्छ र?”+
-