प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • बेबिलोनका मूर्तिहरू र इस्राएलका परमेश्‍वरबीच तुलना (१-१३)

        • पछि हुने कुराबारे यहोवा सुरुमै बताउनुहुन्छ (१०)

        • पूर्वबाट एउटा सिकारी पन्छी आउनेछ (११)

यसैया ४६:१

फुटनोट

  • *

    बेबिलोनको एउटा देवता।

  • *

    बेबिलोनको एउटा देवता।

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२; ५१:४४
  • +यसै ४५:२०

यसैया ४६:३

मार्जिनल रेफरेन्स

  • +यसै १:९
  • +प्रस्थ १९:४; व्य १:३१; यसै ४४:२

यसैया ४६:४

मार्जिनल रेफरेन्स

  • +यसै ४१:४
  • +यसै ४३:१३

यसैया ४६:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:११
  • +प्रे १७:२९

यसैया ४६:६

फुटनोट

  • *

    शा., “त्यससामु घोप्टो पर्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:१९; यर्मि १०:८, ९
  • +यसै ४४:१६, १७; दा ३:१, ५

यसैया ४६:७

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:५
  • +१स ५:३
  • +१रा १८:२६; यसै ३७:३७, ३८; योना १:५

यसैया ४६:९

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२६

यसैया ४६:१०

फुटनोट

  • *

    वा “सल्लाह।”

मार्जिनल रेफरेन्स

  • +यसै ४२:९; ४५:२१
  • +भज ३३:११
  • +भज १३५:६; यसै ५५:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    प्रहरीधरहरा,

    ७/१/२०११, पृ. १२

    ६/१/२००६, पृ. २१-२२

यसैया ४६:११

फुटनोट

  • *

    वा “सल्लाह।”

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२; ४५:१
  • +एज्रा १:१, २; यसै ४४:२८; ४८:१४
  • +गन २३:१९; अय्यु २३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२४, पृ. ३०

    प्रहरीधरहरा,

    ८/१५/१९९९, पृ. १४

    दानियलको भविष्यवाणी, पृ. १४९

यसैया ४६:१३

मार्जिनल रेफरेन्स

  • +यसै १२:२; ५१:५; ६२:११
  • +यसै ४४:२३; ६०:२१

अरू

यसै. ४६:१यर्मि ५०:२; ५१:४४
यसै. ४६:१यसै ४५:२०
यसै. ४६:३यसै १:९
यसै. ४६:३प्रस्थ १९:४; व्य १:३१; यसै ४४:२
यसै. ४६:४यसै ४१:४
यसै. ४६:४यसै ४३:१३
यसै. ४६:५प्रस्थ १५:११
यसै. ४६:५प्रे १७:२९
यसै. ४६:६यसै ४०:१९; यर्मि १०:८, ९
यसै. ४६:६यसै ४४:१६, १७; दा ३:१, ५
यसै. ४६:७यर्मि १०:५
यसै. ४६:७१स ५:३
यसै. ४६:७१रा १८:२६; यसै ३७:३७, ३८; योना १:५
यसै. ४६:९व्य ३३:२६
यसै. ४६:१०यसै ४२:९; ४५:२१
यसै. ४६:१०भज ३३:११
यसै. ४६:१०भज १३५:६; यसै ५५:१०, ११
यसै. ४६:११यसै ४१:२; ४५:१
यसै. ४६:११एज्रा १:१, २; यसै ४४:२८; ४८:१४
यसै. ४६:११गन २३:१९; अय्यु २३:१३
यसै. ४६:१३यसै १२:२; ५१:५; ६२:११
यसै. ४६:१३यसै ४४:२३; ६०:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४६:१-१३

यसैया

४६ बेल* झुक्छ,+ नेबो* निहुरिन्छ।

तिनीहरूको मूर्ति भारी बोक्ने जनावरहरूलाई बोकाइन्छ।+

थकित जनावरहरूका लागि ती मूर्ति गह्रौँ भारीझैँ हुन्छन्‌।

 २ बेल र नेबो सँगसँगै झुक्छन्‌, तिनीहरू निहुरिन्छन्‌;

तिनीहरू जनावरहरूमाथि लादिएको आफ्नै मूर्तिलाई छुटाउन सक्दैनन्‌।

तिनीहरू पनि कैदमा लगिनेछन्‌।

 ३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+

एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+

 ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+

तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।

अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+

 ५ तिमीहरू मलाई कोसँग तुलना गर्छौ वा मलाई कसको बराबरी तुल्याउँछौ?+

मलाई कोसित दाँजेर ‘दुवै उस्तै छन्‌’ भन्छौ?+

 ६ यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्‌,

चाँदीलाई तराजुमा जोख्छन्‌।

तिनीहरू सुनारलाई काममा लगाउँछन्‌ र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+

त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्‌, त्यसको पूजा गर्छन्‌।*+

 ७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्‌+

र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन्‌ अनि त्यो जहाँको त्यहीँ रहन्छ।

त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+

तिनीहरू त्यसलाई पुकार्छन्‌ तर त्यसले केही जवाफ दिँदैन।

त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+

 ८ ए अपराधीहरू हो, यो कुरा याद गर।

यसलाई आफ्नो मनमा राख र साहसी होओ।

 ९ धेरै अघिका पुराना कुराहरू सम्झ

म परमेश्‍वर हुँ र मबाहेक अरू कोही छैन भनेर नबिर्स।

म नै परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन।+

१० पछि के हुन्छ, म पहिल्यै बताउँछु

अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+

म भन्छु, ‘मेरो उद्देश्‍य* पूरा भएरै छोड्‌छ,+

आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+

११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+

टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्‍य* पूरा गर्नेछ।+

मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।

मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+

१२ ए कठोर मन भएका मानिसहरू हो, मेरो कुरा सुन!

ए धार्मिकताको मार्गबाट तर्केर टाढा पुगेकाहरू हो, सुन!

१३ म चाँडै आफ्नो धार्मिक स्तर प्रकट गर्नेछु,

त्यो दिन टाढा छैन।

म उद्धार गर्न ढिलो गर्नेछैनँ।+

म सियोनको उद्धार गर्नेछु, इस्राएललाई मेरो महिमाले भरिदिनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने