प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • खतनाको विषयलाई लिएर एन्टिओकमा विवाद (१, २)

      • मामिला यरुसलेममा पुऱ्‍याइन्छ (३-५)

      • एल्डर र प्रेषितहरू एकसाथ भेला हुन्छन्‌ (६-२१)

      • परिचालक निकायको पत्र (२२-२९)

        • रगतबाट अलग रहनू (२८, २९)

      • मण्डलीहरूले पत्रबाट प्रोत्साहन पाउँछन्‌ (३०-३५)

      • पावल र बर्णाबास छुट्टिन्छन्‌ (३६-४१)

प्रेषित १५:१

मार्जिनल रेफरेन्स

  • +उत्प १७:९, १०; प्रस्थ १२:४८; लेवी १२:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०१-१०२

    प्रहरीधरहरा,

    ४/१५/१९९८, पृ. २२

    ५/१५/१९९५, पृ. १२

    १/१/१९९१, पृ. २१-२२

प्रेषित १५:२

मार्जिनल रेफरेन्स

  • +गला २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०२-१०४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. १६

    ५/१५/१९९५, पृ. १२

प्रेषित १५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०४-१०५

प्रेषित १५:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४८; प्रे ११:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०५, १०७

प्रेषित १५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०५

प्रेषित १५:७

मार्जिनल रेफरेन्स

  • +प्रे १०:३४, ३५; ११:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०६

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २२

प्रेषित १५:८

मार्जिनल रेफरेन्स

  • +१इ २८:९; यर्मि ११:२०
  • +प्रे १०:४४, ४५; ११:१५

प्रेषित १५:९

मार्जिनल रेफरेन्स

  • +गला ३:२८
  • +गला २:१५, १६; १प १:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०६

प्रेषित १५:१०

मार्जिनल रेफरेन्स

  • +गला ५:१
  • +गला ३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०६

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २२

प्रेषित १५:११

मार्जिनल रेफरेन्स

  • +यसै ५३:११; युह १:१७
  • +मत्ति २०:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०६

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २२

प्रेषित १५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

प्रेषित १५:१४

मार्जिनल रेफरेन्स

  • +१प २:९, १०
  • +मत्ति १०:२; प्रे ११:१३; २प १:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०८-१०९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२१, पृ. २०-२१

    सङ्‌गठित, पृ. १६२

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १६

    ११/१५/२०१४, पृ. २४-२५

    ३/१५/२०१३, पृ. २७-२८

    १/१/१९९१, पृ. २२

प्रेषित १५:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०८-१०९

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

प्रेषित १५:१६

फुटनोट

  • *

    वा “घराना।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०९

    प्रहरीधरहरा,

    २/१५/२०१३, पृ. ८-९

    १/१/१९९१, पृ. २२

प्रेषित १५:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +आमो ९:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०९

    प्रहरीधरहरा,

    १/१५/२०१२, पृ. ५

प्रेषित १५:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४५:२१

प्रेषित १५:१९

फुटनोट

  • *

    वा “धारणा।”

मार्जिनल रेफरेन्स

  • +प्रे १५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०९-१११

प्रेषित १५:२०

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “रगत ननिथारी मारिएको जनावरको मासु।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२; प्रस्थ २०:३; १कोरि. १०:१४
  • +१कोरि. ६:९, १०; कल ३:५; १थि ४:३
  • +उत्प ९:४; लेवी ३:१७; ७:२६; १७:१०, १३; १९:२६; व्य १२:२३; १५:२३; १स १४:३२, ३३

प्रेषित १५:२१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १३:१५; २कोरि. ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १०९, १११

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. ११

    १/१/१९९१, पृ. २२

प्रेषित १५:२२

मार्जिनल रेफरेन्स

  • +१थि १:१; १प ५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११३

    प्रहरीधरहरा,

    २/१५/१९९९, पृ. २६-२७

प्रेषित १५:२३

मार्जिनल रेफरेन्स

  • +प्रे ११:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६

प्रेषित १५:२४

मार्जिनल रेफरेन्स

  • +प्रे १५:१

प्रेषित १५:२६

मार्जिनल रेफरेन्स

  • +प्रे १३:५०; १कोरि. १५:३०, ३१; २कोरि. ११:२३-२६

प्रेषित १५:२७

मार्जिनल रेफरेन्स

  • +प्रे १६:४

प्रेषित १५:२८

मार्जिनल रेफरेन्स

  • +युह १६:१३; प्रे ५:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २२

प्रेषित १५:२९

फुटनोट

  • *

    वा “रगत ननिथारी मारिएको जनावरको मासु।”

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “बिदा!”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२; प्रस्थ २०:३; ३४:१५; १कोरि. १०:१४
  • +उत्प ९:४; लेवी ३:१७; ७:२६; १७:१०; व्य १२:१६, २३; १स १४:३२, ३३
  • +लेवी १७:१३
  • +उत्प ३९:७-९; १कोरि. ६:९, १०; एफि ५:५; कल ३:५; १थि ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३९

    परमेश्‍वरको प्रेम, पृ. ९१-९२

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. २७

    ६/१५/२००४, पृ. २०-२१, २९

    ६/१५/२०००, पृ. २९

    १/१५/१९९५, पृ. ५-६

    ४/१/१९९२, पृ. २४

    १/१/१९९१, पृ. २२

    सिकाउँछ, पृ. १३९-१४०

    बाइबलले सिकाउँछ, पृ. १३०

    “परमेश्‍वरको प्रेम”, पृ. ८७

    पार्थिव प्रमोदवन, पृ. २१६

प्रेषित १५:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

प्रेषित १५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

प्रेषित १५:३२

मार्जिनल रेफरेन्स

  • +प्रे १८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११४

प्रेषित १५:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११५

प्रेषित १५:३४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११५

प्रेषित १५:३५

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

प्रेषित १५:३६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “जसरी भए पनि गएर।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११७-११९

प्रेषित १५:३७

मार्जिनल रेफरेन्स

  • +प्रे १३:४, ५; कल ४:१०; २ति ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११९-१२०

प्रेषित १५:३८

मार्जिनल रेफरेन्स

  • +प्रे १३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १२०

प्रेषित १५:३९

मार्जिनल रेफरेन्स

  • +प्रे ४:३६, ३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १२०

    प्रहरीधरहरा,

    ४/१५/२०११, पृ. २४

    १/१५/२००३, पृ. १९-२०

    ४/१५/१९९८, पृ. २२-२३

    ८/१/१९९३, पृ. २८-२९

    १/१/१९९१, पृ. २२-२३

    ५/१/१९९१, पृ. २५

    पार्थिव प्रमोदवन, पृ. २३३-२३४

प्रेषित १५:४०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १४:२६

अरू

प्रेषि. १५:१उत्प १७:९, १०; प्रस्थ १२:४८; लेवी १२:२, ३
प्रेषि. १५:२गला २:१
प्रेषि. १५:५प्रस्थ १२:४८; प्रे ११:२, ३
प्रेषि. १५:७प्रे १०:३४, ३५; ११:१६, १७
प्रेषि. १५:८१इ २८:९; यर्मि ११:२०
प्रेषि. १५:८प्रे १०:४४, ४५; ११:१५
प्रेषि. १५:९गला ३:२८
प्रेषि. १५:९गला २:१५, १६; १प १:२२
प्रेषि. १५:१०गला ५:१
प्रेषि. १५:१०गला ३:१०
प्रेषि. १५:११यसै ५३:११; युह १:१७
प्रेषि. १५:११मत्ति २०:२८
प्रेषि. १५:१४१प २:९, १०
प्रेषि. १५:१४मत्ति १०:२; प्रे ११:१३; २प १:१
प्रेषि. १५:१७आमो ९:११, १२
प्रेषि. १५:१८यसै ४५:२१
प्रेषि. १५:१९प्रे १५:१०
प्रेषि. १५:२०उत्प ३५:२; प्रस्थ २०:३; १कोरि. १०:१४
प्रेषि. १५:२०१कोरि. ६:९, १०; कल ३:५; १थि ४:३
प्रेषि. १५:२०उत्प ९:४; लेवी ३:१७; ७:२६; १७:१०, १३; १९:२६; व्य १२:२३; १५:२३; १स १४:३२, ३३
प्रेषि. १५:२१प्रे १३:१५; २कोरि. ३:१५
प्रेषि. १५:२२१थि १:१; १प ५:१२
प्रेषि. १५:२३प्रे ११:२६
प्रेषि. १५:२४प्रे १५:१
प्रेषि. १५:२६प्रे १३:५०; १कोरि. १५:३०, ३१; २कोरि. ११:२३-२६
प्रेषि. १५:२७प्रे १६:४
प्रेषि. १५:२८युह १६:१३; प्रे ५:३२
प्रेषि. १५:२९उत्प ३५:२; प्रस्थ २०:३; ३४:१५; १कोरि. १०:१४
प्रेषि. १५:२९उत्प ९:४; लेवी ३:१७; ७:२६; १७:१०; व्य १२:१६, २३; १स १४:३२, ३३
प्रेषि. १५:२९लेवी १७:१३
प्रेषि. १५:२९उत्प ३९:७-९; १कोरि. ६:९, १०; एफि ५:५; कल ३:५; १थि ४:३
प्रेषि. १५:३२प्रे १८:२३
प्रेषि. १५:३६२कोरि. ११:२८
प्रेषि. १५:३७प्रे १३:४, ५; कल ४:१०; २ति ४:११
प्रेषि. १५:३८प्रे १३:१३
प्रेषि. १५:३९प्रे ४:३६, ३७
प्रेषि. १५:४०प्रे १४:२६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित १५:१-४१

प्रेषितहरूका कार्य

१५ यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।” २ पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।

३ त्यसैले मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्‍याइसकेपछि फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए। ४ तिनीहरू यरुसलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि पावल र बर्णाबासले उनीहरूलाई आफूहरूमार्फत परमेश्‍वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए। ५ तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्‍वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।”+

६ यस विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए। ७ चर्को बहस भइसकेपछि पत्रुस उभिए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून्‌ र विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो।+ ८ अनि हृदयको कुरा जान्‍नुहुने परमेश्‍वरले+ हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्‍ति दिएर+ उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९ हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन+ तर विश्‍वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।+ १० त्यसैले अब तपाईँहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्‍वरको परीक्षा लिनुहुन्छ,+ जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौँ?+ ११ बरु प्रभु येसुको असीम अनुग्रहद्वारा उद्धार पाउँछौँ + भनी हामी विश्‍वास गर्छौँ अनि ती मानिसहरू पनि त्यसै गर्छन्‌।”+

१२ यो सुनेर सबै जना चुप लागे अनि परमेश्‍वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्‍चर्यजनक कार्यबारे बर्णाबास र पावलले बताउँदा उनीहरूले सुन्‍न थाले। १३ तिनीहरू बोल्न छोडेपछि याकुबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। १४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न+ परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्‌। १५ अनि भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ: १६ ‘यी कुराहरूपछि म फर्कनेछु र दाउदको भत्किएको वासस्थान* पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई बनाउनेछु र त्यसलाई फेरि ठड्‌याउनेछु १७ ताकि बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा* परमेश्‍वरको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌।+ १८ उहाँले निकै पहिले यसो गर्ने निर्णय गरिसक्नुभएको थियो।’+ १९ त्यसकारण मेरो निर्णय* यो छ, परमेश्‍वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔँ।+ २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्‌याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। २१ मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌ किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्‌ने गर्छन्‌।”+

२२ तब प्रेषितहरू र एल्डरहरूले अनि सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही भाइलाई रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउने निर्णय गरे; तिनीहरूले भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहुदा र सिलासलाई+ पठाए। २३ तिनीहरूले यस्तो पत्र लेखेर यी भाइहरूको हातमा पठाए:

“तपाईँहरूका भाइहरू अर्थात्‌ प्रेषितहरू र एल्डरहरूको तर्फबाट एन्टिओक,+ सिरिया र सिलिसियाका गैर-यहुदी भाइहरूलाई अभिवादन! २४ हाम्रा केही मानिसहरूले तपाईँहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईँहरूको पतन गराउन खोजेका छन्‌ भनेर हामीले सुन्यौँ + तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौँ। २५ त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्‍यौँ। २६ यी दुवैले हाम्रा प्रभु येसु ख्रिष्टको नामको खातिर आफ्नो ज्यानको खतरा मोलेका छन्‌।+ २७ यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन्‌ भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+ २८ पवित्र शक्‍ति+ र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”*

३० त्यसैले ती मानिसहरू बिदा भएर एन्टिओक झरे अनि थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए। ३१ त्यो पत्र पढेपछि चेलाहरू त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए। ३२ साथै यहुदा र सिलास पनि भविष्यवक्‍ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+ ३३ यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी गरेर तिनीहरू यरुसलेम फर्के। ३४ *— ३५ तर पावल र बर्णाबास भने एन्टिओकमै बसे अनि तिनीहरूले अरू धेरै जनासित मिलेर यहोवा* परमेश्‍वरको वचनको सुसमाचार प्रचार गरे र सिकाए।

३६ केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्‍वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+ ३७ बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई+ पनि सँगै लैजाने निश्‍चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन्‌ किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+ ३९ यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए। तब बर्णाबासले+ मर्कुसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे। ४० पावलले भने सिलासलाई रोजे अनि भाइहरूले पावलमाथि यहोवा* परमेश्‍वरको असीम अनुग्रह रहोस्‌ भनेर बिन्ती चढाएपछि तिनी आफ्नो बाटो लागे।+ ४१ मण्डलीहरूलाई सुदृढ बनाउँदै तिनी सिरिया र सिलिसियाको इलाकाभरि गए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने