प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • यहोवालाई सारा हृदयले प्रेम गर्नू (१-९)

        • “हे इस्राएली हो, सुन” (४)

        • आमाबुबाले छोराछोरीलाई सिकाउनुपर्ने (६, ७)

      • यहोवालाई नबिर्सनू (१०-१५)

      • यहोवाको परीक्षा नलिनू (१६-१९)

      • भावी पुस्तालाई बताउनू (२०-२५)

व्यवस्था ६:२

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१९; व्य ४:९
  • +हित ३:१, २

व्यवस्था ६:४

मार्जिनल रेफरेन्स

  • +व्य ५:७; यसै ४२:८; जक १४:९; मर्कु १२:२९, ३२; १कोरि. ८:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/२०१६, पृ. १८-२२

व्यवस्था ६:५

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

  • *

    वा “आफूसँग भएको सारा कुराले।”

मार्जिनल रेफरेन्स

  • +व्य १०:१२; ११:१३; ३०:६; मत्ति २२:३७
  • +मर्कु १२:३०, ३३; लुका १०:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००५, पृ. २०

    १०/१/१९९५, पृ. १३

व्यवस्था ६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५०

    प्रहरीधरहरा,

    ६/१५/२००५, पृ. २०

    ४/१/२००५, पृ. ११-१२

    ६/१/१९९८, पृ. २०

    १२/१/१९९६, पृ. ११

    ५/१/१९९२, पृ. २८-२९

    पारिवारिक आनन्द, पृ. ५५-५६, ५८-५९, ७०-७१

    ज्ञान, पृ. १४६

    ब्यूँझनुहोस्‌!,

    १९९३, पृ. २६-२७

व्यवस्था ६:७

फुटनोट

  • *

    शा., “छोराहरूको।”

  • *

    वा “यी आज्ञाहरू छोराछोरीसामु दोहोऱ्‍याउनू; छोराछोरीको मनमा छापिदिनू।”

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१९; व्य ४:९; हित २२:६; एफि ६:४
  • +व्य ११:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. २६

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. १६

    ९/१/२००७, पृ. २३

    ११/१/२००६, पृ. ४-६

    ६/१५/२००५, पृ. २०-२१

    ४/१५/२००५, पृ. ६-७

    ४/१/२००५, पृ. ११-१२

    १/१/२००५, पृ. २६

    ६/१५/२००४, पृ. ५

    ६/१/१९९८, पृ. २०-२२

    १२/१/१९९६, पृ. ११

    ५/१/१९९५, पृ. १०

    पारिवारिक आनन्द, पृ. ५५-५६, ५८-५९, ७०-७१

    ज्ञान, पृ. १४६

    ब्यूँझनुहोस्‌!,

    पृ. २६-२७

व्यवस्था ६:८

मार्जिनल रेफरेन्स

  • +व्य ११:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००५, पृ. १२-१३

    ९/१५/२००४, पृ. २६

    ७/१५/१९९५, पृ. २९

    ५/१/१९९५, पृ. ११-१२

व्यवस्था ६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००५, पृ. १२-१३

    ७/१५/१९९५, पृ. २९

    ५/१/१९९५, पृ. ११-१२

व्यवस्था ६:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८
  • +यहो २४:१३; भज १०५:४४

व्यवस्था ६:११

मार्जिनल रेफरेन्स

  • +व्य ८:१०

व्यवस्था ६:१२

मार्जिनल रेफरेन्स

  • +न्याय ३:७

व्यवस्था ६:१३

मार्जिनल रेफरेन्स

  • +व्य १०:१२; १३:४
  • +लुका ४:८
  • +यर्मि १२:१६

व्यवस्था ६:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१४

व्यवस्था ६:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:५; व्य ४:२४
  • +प्रस्थ ३२:९, १०; गन २५:३; व्य ११:१६, १७; न्याय २:१४
  • +२रा १७:१८

व्यवस्था ६:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:७; लुका ४:१२; १कोरि. १०:९
  • +प्रस्थ १७:२, ७; भज ९५:८, ९; हिब्रू ३:८, ९

व्यवस्था ६:१८

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८

व्यवस्था ६:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:३०

व्यवस्था ६:२१

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

व्यवस्था ६:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:३
  • +व्य ४:३४

व्यवस्था ६:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:५; व्य १:८

व्यवस्था ६:२४

मार्जिनल रेफरेन्स

  • +भज १११:१०; हित १४:२७
  • +लेवी १८:५; व्य ४:१; गला ३:१२

व्यवस्था ६:२५

फुटनोट

  • *

    शा., “परमेश्‍वरसामु।”

  • *

    शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उप १२:१३; रोमी १०:५

अरू

व्यव. ६:२उत्प १८:१९; व्य ४:९
व्यव. ६:२हित ३:१, २
व्यव. ६:४व्य ५:७; यसै ४२:८; जक १४:९; मर्कु १२:२९, ३२; १कोरि. ८:६
व्यव. ६:५व्य १०:१२; ११:१३; ३०:६; मत्ति २२:३७
व्यव. ६:५मर्कु १२:३०, ३३; लुका १०:२७
व्यव. ६:७उत्प १८:१९; व्य ४:९; हित २२:६; एफि ६:४
व्यव. ६:७व्य ११:१९
व्यव. ६:८व्य ११:१८
व्यव. ६:१०उत्प १५:१८
व्यव. ६:१०यहो २४:१३; भज १०५:४४
व्यव. ६:११व्य ८:१०
व्यव. ६:१२न्याय ३:७
व्यव. ६:१३व्य १०:१२; १३:४
व्यव. ६:१३लुका ४:८
व्यव. ६:१३यर्मि १२:१६
व्यव. ६:१४प्रस्थ ३४:१४
व्यव. ६:१५प्रस्थ २०:५; व्य ४:२४
व्यव. ६:१५प्रस्थ ३२:९, १०; गन २५:३; व्य ११:१६, १७; न्याय २:१४
व्यव. ६:१५२रा १७:१८
व्यव. ६:१६मत्ति ४:७; लुका ४:१२; १कोरि. १०:९
व्यव. ६:१६प्रस्थ १७:२, ७; भज ९५:८, ९; हिब्रू ३:८, ९
व्यव. ६:१८उत्प १५:१८
व्यव. ६:१९प्रस्थ २३:३०
व्यव. ६:२२प्रस्थ ७:३
व्यव. ६:२२व्य ४:३४
व्यव. ६:२३प्रस्थ १३:५; व्य १:८
व्यव. ६:२४भज १११:१०; हित १४:२७
व्यव. ६:२४लेवी १८:५; व्य ४:१; गला ३:१२
व्यव. ६:२५उप १२:१३; रोमी १०:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ६:१-२५

व्यवस्था

६ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू। २ त्यसो गऱ्‍यौ भने तिमीहरूले अनि तिमीहरूका छोरानातिले जीवनभर यहोवा तिमीहरूका परमेश्‍वरको भय मान्‍न सक्नेछौ अनि मैले तिमीहरूलाई आज्ञा गरेका उहाँका सबै नियम तथा आज्ञा पालन गर्न सक्नेछौ।+ अनि तिमीहरू सबै दीर्घायु हुनेछौ।+ ३ हे इस्राएली हो, यी सबै कुरा ध्यान दिएर सुन र होसियार भई पालन गर। त्यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका पितापुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने त्यस देशमा तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सङ्‌ख्यामा पनि बढ्‌दै जानेछौ।

४ “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।+ ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+ ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+ ८ यी आज्ञाहरूलाई सम्झिरहन तिमीहरूले त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ ९ यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरका मूलढोकाहरूमा लेख्नू।

१० “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्‍याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११ तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्‍नै परेन; तिमीहरूले अङ्‌गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १२ तब होसियार रहनू! तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा परमेश्‍वरलाई नबिर्सनू।+ १३ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको डर मान्‍नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+ १४ तिमीहरू अरू देवीदेवताको पछि नलाग्नू, वरपरका मानिसहरूको कुनै पनि देवीदेवताको पछि नलाग्नू।+ १५ किनभने तिमीहरूमाझ हुनुहुने तिमीहरूका परमेश्‍वर यहोवा उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+ तिमीहरू अरू देवीदेवताको पछि लाग्यौ भने यहोवाको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले तिमीहरूलाई यस धर्तीबाट मेटाइदिनुहुनेछ।+

१६ “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+ १७ यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएका आज्ञा, सम्झौटा र नीतिनियम तिमीहरूले होसियार भई पालन गर्नू। १८ तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे सही र असल छ, त्यही मात्र गर्नू। त्यसो गऱ्‍यौ भने तिमीहरूको फलिफाप हुनेछ र यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको असल देशमा तिमीहरू पस्न पाउनेछौ र त्यसलाई अधिकार गर्नेछौ।+ १९ यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुलाई आफ्नो सामनेबाट धपाउनेछौ।+

२० “भविष्यमा तिमीहरूका छोराहरूले, ‘यहोवा हाम्रा परमेश्‍वरले यी सम्झौटा, नीतिनियम र विधिविधान किन दिनुभयो’ भनेर सोधे भने २१ तिमीहरूले यसो भन्‍नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्‍वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो। २२ यहोवा परमेश्‍वरले मिश्रमा ठूलठूला चिन्ह र चमत्कार गर्नुभयो,+ जसले गर्दा मिश्र, फारो र तिनको पूरै घराना नाश भए। ती सबै हामीले आफ्नै आँखाले देख्यौँ।+ २३ त्यसपछि उहाँले हामीलाई त्यहाँबाट छुटाउनुभयो र हाम्रा पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको यस देशमा ल्याउनुभयो।+ २४ त्यसपछि यहोवा परमेश्‍वरले हामीलाई यी सबै नीतिनियम पालन गर्न र यहोवा हाम्रा परमेश्‍वरको डर मान्‍न आदेश दिनुभयो। हाम्रो सधैँ भलो होस्‌+ र हामी जीवित रहन सकौँ+ भनेर उहाँले त्यसो गर्नुभयो अनि हेर! अहिले त्यस्तै भइरहेको छ। २५ उहाँले भन्‍नुभएझैँ हामीले यी सबै कुरा होसियार भई पालन गऱ्‍यौँ भने र यहोवा हाम्रा परमेश्‍वरप्रति* आज्ञाकारी भयौँ भने हामी उहाँको नजरमा धर्मी* ठहरिनेछौँ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने