प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • एलिहु परमेश्‍वरको महानताको प्रशंसा गर्छन्‌ (१-३३)

        • आज्ञाकारी मानिसको फलिफाप हुन्छ, भक्‍तिहीन मानिस तिरस्कृत हुन्छ (११-१३)

        • ‘परमेश्‍वरले जस्तै सिकाउन सक्ने अरू को छ?’ (२२)

        • अय्युबले परमेश्‍वरका कामहरूको बयान गर्नुपर्छ (२४)

        • “परमेश्‍वर मानिसले सोचेभन्दा कता हो कता महान्‌ हुनुहुन्छ” (२६)

        • वर्षा र बिजुली परमेश्‍वरको नियन्त्रणमा छन्‌ (२७-३३)

अय्युब ३६:३

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; भज ११:७; १३९:१४; दा ९:१४; प्रका १५:३

अय्युब ३६:४

मार्जिनल रेफरेन्स

  • +१स २:३; अय्यु ३७:१६

अय्युब ३६:५

मार्जिनल रेफरेन्स

  • +भज २४:८; ९९:४; यर्मि ३२:१८

अय्युब ३६:६

मार्जिनल रेफरेन्स

  • +भज ९:१७; ६८:२; २प २:९
  • +भज १०:१४; १४०:१२; हित २२:२२, २३

अय्युब ३६:७

फुटनोट

  • *

    वा सम्भवतः “राजाहरूलाई सिंहासनमा बसाल्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +भज ३३:१८; ३४:१५
  • +भज ७८:७०, ७१; ११३:७, ८; यसै ९:७

अय्युब ३६:१०

मार्जिनल रेफरेन्स

  • +इज १८:३०

अय्युब ३६:११

मार्जिनल रेफरेन्स

  • +यर्मि २६:१३

अय्युब ३६:१२

मार्जिनल रेफरेन्स

  • +अय्यु ३३:१६-१८; यसै १:१९, २०; रोमी २:८

अय्युब ३६:१३

फुटनोट

  • *

    वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

अय्युब ३६:१४

मार्जिनल रेफरेन्स

  • +भज ५५:२३
  • +१रा १४:२४

अय्युब ३६:१६

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२१
  • +भज १८:१९
  • +यसै ५५:२

अय्युब ३६:१७

मार्जिनल रेफरेन्स

  • +हित २:२२; यर्मि २५:३१

अय्युब ३६:१८

मार्जिनल रेफरेन्स

  • +हित १९:१९; २९:२२

अय्युब ३६:१९

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:२०; भज ३३:१६; हित ११:४

अय्युब ३६:२१

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२४, २५

अय्युब ३६:२३

फुटनोट

  • *

    वा सम्भवतः “कसले उहाँको आलोचना गरेको छ?; कसले उहाँको लेखा लिएको छ?”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:१४
  • +अय्यु ३४:१०; रोमी ९:१४

अय्युब ३६:२४

मार्जिनल रेफरेन्स

  • +भज ९२:५; १०४:२४
  • +प्रस्थ १५:१

अय्युब ३६:२६

फुटनोट

  • *

    वा “उहाँका वर्षहरू पत्ता लगाउन सक्दैन।”

मार्जिनल रेफरेन्स

  • +भज १४५:३; १४८:१३; प्रका १५:३
  • +भज ९०:२; १०२:२५-२७; १ ति १:१७; हिब्रू १:१०-१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

अय्युब ३६:२७

मार्जिनल रेफरेन्स

  • +उत्प २:६; आमो ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०१७ पृ. ४

    प्रहरीधरहरा,

    ६/१/१९९३, पृ. १८-१९

अय्युब ३६:२८

मार्जिनल रेफरेन्स

  • +हित ३:२०; यसै ५५:१०; यर्मि १४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०१७ पृ. ४

अय्युब ३६:२९

मार्जिनल रेफरेन्स

  • +२स २२:१२

अय्युब ३६:३०

मार्जिनल रेफरेन्स

  • +अय्यु ३७:३

अय्युब ३६:३१

फुटनोट

  • *

    वा सम्भवतः “मानिसहरूको पक्षमा इन्साफ गर्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +प्रे १४:१७

अय्युब ३६:३२

मार्जिनल रेफरेन्स

  • +२स २२:१५; भज १८:१४; १४४:६

अय्युब ३६:३३

फुटनोट

  • *

    वा सम्भवतः “के आउँदै छ।”

अरू

अय्यु. ३६:३व्य ३२:४; भज ११:७; १३९:१४; दा ९:१४; प्रका १५:३
अय्यु. ३६:४१स २:३; अय्यु ३७:१६
अय्यु. ३६:५भज २४:८; ९९:४; यर्मि ३२:१८
अय्यु. ३६:६भज ९:१७; ६८:२; २प २:९
अय्यु. ३६:६भज १०:१४; १४०:१२; हित २२:२२, २३
अय्यु. ३६:७भज ३३:१८; ३४:१५
अय्यु. ३६:७भज ७८:७०, ७१; ११३:७, ८; यसै ९:७
अय्यु. ३६:१०इज १८:३०
अय्यु. ३६:११यर्मि २६:१३
अय्यु. ३६:१२अय्यु ३३:१६-१८; यसै १:१९, २०; रोमी २:८
अय्यु. ३६:१४भज ५५:२३
अय्यु. ३६:१४१रा १४:२४
अय्यु. ३६:१६यसै ३०:२१
अय्यु. ३६:१६भज १८:१९
अय्यु. ३६:१६यसै ५५:२
अय्यु. ३६:१७हित २:२२; यर्मि २५:३१
अय्यु. ३६:१८हित १९:१९; २९:२२
अय्यु. ३६:१९अय्यु ३४:२०; भज ३३:१६; हित ११:४
अय्यु. ३६:२१हिब्रू ११:२४, २५
अय्यु. ३६:२३यसै ४०:१४
अय्यु. ३६:२३अय्यु ३४:१०; रोमी ९:१४
अय्यु. ३६:२४भज ९२:५; १०४:२४
अय्यु. ३६:२४प्रस्थ १५:१
अय्यु. ३६:२६भज १४५:३; १४८:१३; प्रका १५:३
अय्यु. ३६:२६भज ९०:२; १०२:२५-२७; १ ति १:१७; हिब्रू १:१०-१२
अय्यु. ३६:२७उत्प २:६; आमो ५:८
अय्यु. ३६:२८हित ३:२०; यसै ५५:१०; यर्मि १४:२२
अय्यु. ३६:२९२स २२:१२
अय्यु. ३६:३०अय्यु ३७:३
अय्यु. ३६:३१प्रे १४:१७
अय्यु. ३६:३२२स २२:१५; भज १८:१४; १४४:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ३६:१-३३

अय्युब

३६ एलिहुले अझै यसो भने:

 २ “परमेश्‍वरको पक्षमा मलाई अझै केही बोल्नु छ।

त्यसैले मैले बोलुन्जेल धैर्य गरेर सुनिदिनुहोस्‌।

 ३ आफूले जानेको कुरा म राम्ररी बताउनेछु

र मलाई बनाउनुहुने परमेश्‍वरलाई म सही ठहराउनेछु।+

 ४ म कुनै पनि हालतमा झूटो बोल्नेछैनँ।

सर्वज्ञानी परमेश्‍वरबाटै+ मैले यी कुराहरू थाह पाएको हुँ।

 ५ हुन पनि परमेश्‍वर साँच्चै महान्‌ हुनुहुन्छ+ र उहाँ कसैलाई बेवास्ता गर्नुहुन्‍न;

उहाँजस्तो समझदार अरू को छ?

 ६ उहाँ दुष्टहरूलाई जोगाउनुहुन्‍न+

बरु थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ।+

 ७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+

उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।

 ८ तर तिनीहरूलाई साङ्‌लाले बाँधियो

वा डोरीले कसेर दुःख दिइयो भने

 ९ तिनीहरूले के भूल गरे र आफ्नो अहङ्‌कारमा के अपराध गरे,

त्यो उहाँले तिनीहरूलाई बताइदिनुहुन्छ।

१० तिनीहरूलाई सुधार्न उहाँ सल्लाह दिनुहुन्छ

र गलत कामदेखि अलग रहन हुकुम गर्नुहुन्छ।+

११ तिनीहरूले उहाँको आज्ञा माने र उहाँको सेवा गरे भने

सुखैसुखमा तिनीहरूको दिन बित्नेछ

र बाँचुन्जेल तिनीहरूको फलिफाप हुनेछ।+

१२ तर तिनीहरूले आज्ञा मानेनन्‌ भने तरबारले नाश हुनेछन्‌+

र मर्ने बेलासम्म पनि तिनीहरू अबुझै रहनेछन्‌।

१३ भक्‍तिहीन* मानिसहरू मनमा रिस पालेर राख्छन्‌।

परमेश्‍वरले तिनीहरूलाई डोरीले कस्नुहुँदा पनि तिनीहरू उहाँलाई पुकारेर मदत माग्दैनन्‌।

१४ तिनीहरू कलिलै उमेरमा मर्छन्‌।+

मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूसित तिनीहरूको जीवन बित्छ।+

१५ तर असहायहरू थिचोमिचोमा पर्दा परमेश्‍वरले तिनीहरूको उद्धार गर्नुहुन्छ

र तिनीहरूले उहाँको कुरा सुन्‍न सकून्‌ भनेर तिनीहरूको कान खोलिदिनुहुन्छ।

१६ उहाँले तपाईँलाई दुःखकष्टदेखि बचाएर+

कुनै बन्धन नभएको खुला ठाउँमा ल्याउनुहुन्छ।+

तपाईँलाई सान्त्वना दिन उहाँले तपाईँको टेबुलमा भोज लगाउनुहुन्छ।+

१७ तब दुष्टले आफ्नो कामको फल भोग्नेछ र न्याय कायम हुनेछ।

अनि त्यो देखेर तपाईँलाई ठूलो चैन मिल्नेछ।+

१८ तर होस गर्नुहोस्‌! तपाईँको मन क्रोध अनि द्वेषले नभरियोस्‌;+

टन्‍नै घुस पाउने लोभमा परेर नबरालियोस्‌।

१९ नत्र त मदतको लागि तपाईँले जति नै गुहारे पनि

वा दुःखबाट मुक्‍त हुन जति नै बल गरे पनि केही फाइदा हुनेछैन।+

२० कहिले रात पर्ला

र मानिसहरू बिलाउलान्‌ भनी पर्खेर नबस्नुहोस्‌।

२१ दुःख भोग्नु त बेकार छ भन्‍ने सोचेर

गलत कामतिर लाग्नदेखि होसियार हुनुहोस्‌।+

२२ परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ।

उहाँले जस्तै सिकाउन सक्ने अरू को छ?

२३ उहाँलाई कसले सिकाएको छ?*+

वा कसले उहाँलाई यसो भनेको छ, ‘तपाईँको यो काम ठीक छैन’?+

२४ उहाँका कामहरूको प्रशंसा गर्नुहोस्‌;+

मानिसहरूले ती कामहरूबारे गीत गाएका छन्‌।+

२५ उहाँका कामहरू नदेख्ने मानिस कोही छैन।

मानिस ती कुराहरू टुलुटुलु हेरेर बस्छ।

२६ परमेश्‍वर मानिसले सोचेभन्दा कता हो कता महान्‌ हुनुहुन्छ।+

मानिसले उहाँको उमेर गन्ती गर्न सक्दैन।*+

२७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+

र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।

२८ अनि बादलले त्यो पानी बर्साउँछ+

र त्यो सबै मानिसमाथि बर्सिन्छ।

२९ आकाशमा बादल कसरी फैलिन्छ

र उहाँको पालबाट मेघ कसरी गर्जन्छ, कसले बताउन सक्छ?+

३० हेर्नुहोस्‌ त, उहाँले बादलमा कसरी बिजुली चम्काउनुहुन्छ+

र समुद्रलाई कसरी पानीले भर्नुहुन्छ!

३१ यी नै कुराले उहाँ मानिसहरूको जीवन धान्‍नुहुन्छ*

र तिनीहरूलाई प्रशस्त खानेकुरा दिनुहुन्छ।+

३२ उहाँले बिजुलीलाई आफ्नो हातमा अँठ्‌याउनुहुन्छ

र जता चाहनुहुन्छ, त्यतै प्रहार गर्नुहुन्छ।+

३३ मेघको गर्जनले उहाँको बखान गर्छ।

वस्तुभाउले समेत को आउँदै हुनुहुन्छ* भनेर बताउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने