प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • आदमदेखि नुहसम्म (१-३२)

        • आदमका अरू छोराछोरी जन्मिन्छन्‌ (४)

        • हनोक परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌छन्‌ (२१-२४)

उत्पत्ति ५:१

मार्जिनल रेफरेन्स

  • +उत्प १:२६; या ३:९

उत्पत्ति ५:२

फुटनोट

  • *

    वा “आदम; मानिसजाति।”

मार्जिनल रेफरेन्स

  • +उत्प १:२७; मर्कु १०:६
  • +उत्प २:२३; यसै ४५:१२; मत्ति १९:४

उत्पत्ति ५:३

मार्जिनल रेफरेन्स

  • +उत्प ४:२५

उत्पत्ति ५:५

मार्जिनल रेफरेन्स

  • +उत्प २:१७; ३:१९; रोमी ६:२३; १कोरि. १५:२२

उत्पत्ति ५:६

मार्जिनल रेफरेन्स

  • +उत्प ४:२६; लुका ३:२३, ३८

उत्पत्ति ५:१२

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३७

उत्पत्ति ५:१५

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००२, पृ. ५-६

उत्पत्ति ५:१८

मार्जिनल रेफरेन्स

  • +यहु १४

उत्पत्ति ५:२१

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३७

उत्पत्ति ५:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शा., “साँचो परमेश्‍वरसित हिँडिरहे।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. १०-११

    प्रहरीधरहरा,

    ९/१/२००५, पृ. १५-१७

    ५/१/२००३, पृ. २९

उत्पत्ति ५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. १०

उत्पत्ति ५:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ६:९; व्य ८:६; १३:४; ३यु ४; यहु १४, १५
  • +युह ३:१३; हिब्रू ११:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. १२-१३

    प्रहरीधरहरा,

    १०/१/२००६, पृ. २०

    ९/१/२००५, पृ. १५

    १/१/२००४, पृ. २९

    ९/१५/२००१, पृ. ३१

    ६/१/१९९८, पृ. ९

    १/१५/१९९७, पृ. ३०-३१

उत्पत्ति ५:२५

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. ११

उत्पत्ति ५:२९

फुटनोट

  • *

    यसको अर्थ “विश्राम; ढाडस” हुन सक्छ।

  • *

    वा “सान्त्वना।”

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१; इज १४:१४; मत्ति २४:३७; हिब्रू ११:७; १प ३:२०; २प २:५
  • +उत्प ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. ८

    प्रहरीधरहरा,

    ११/१५/२००१, पृ. २९

    ११/१/१९९६, पृ. ८

    अनुकरण गर्नुहोस्‌, पृ. २२

उत्पत्ति ५:३२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२१; ११:१०; लुका ३:२३, ३६
  • +उत्प ६:१०; १०:६
  • +उत्प १०:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०१२, पृ. २३

अरू

उत्प. ५:१उत्प १:२६; या ३:९
उत्प. ५:२उत्प १:२७; मर्कु १०:६
उत्प. ५:२उत्प २:२३; यसै ४५:१२; मत्ति १९:४
उत्प. ५:३उत्प ४:२५
उत्प. ५:५उत्प २:१७; ३:१९; रोमी ६:२३; १कोरि. १५:२२
उत्प. ५:६उत्प ४:२६; लुका ३:२३, ३८
उत्प. ५:१२लुका ३:२३, ३७
उत्प. ५:१५लुका ३:२३, ३७
उत्प. ५:१८यहु १४
उत्प. ५:२१लुका ३:२३, ३७
उत्प. ५:२४उत्प ६:९; व्य ८:६; १३:४; ३यु ४; यहु १४, १५
उत्प. ५:२४युह ३:१३; हिब्रू ११:५
उत्प. ५:२५लुका ३:२३, ३६
उत्प. ५:२९उत्प ७:१; इज १४:१४; मत्ति २४:३७; हिब्रू ११:७; १प ३:२०; २प २:५
उत्प. ५:२९उत्प ३:१७
उत्प. ५:३२उत्प १०:२१; ११:१०; लुका ३:२३, ३६
उत्प. ५:३२उत्प ६:१०; १०:६
उत्प. ५:३२उत्प १०:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ५:१-३२

उत्पत्ति

५ यो आदमका सन्तानको विवरण हो: परमेश्‍वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनुभयो।+ २ उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ उहाँले तिनीहरूलाई जुन दिन सृष्टि गर्नुभयो,+ त्यस दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र तिनीहरूलाई मानिस* भन्‍नुभयो।

३ आदम १३० वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो, जो तिनीजस्तै थिए। आदमले उसको नाम सेत+ राखे। ४ सेत जन्मेपछि आदम अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ५ आदम जम्मा ९३० वर्ष बाँचे; त्यसपछि तिनी मरे।+

६ सेत १०५ वर्षको हुँदा तिनका छोरा एनोस+ जन्मिए। ७ एनोस जन्मेपछि सेत अरू ८०७ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ८ सेत जम्मा ९१२ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

९ एनोस ९० वर्षको हुँदा तिनका छोरा केनान जन्मिए। १० केनान जन्मेपछि एनोस अरू ८१५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ११ एनोस जम्मा ९०५ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

१२ केनान ७० वर्षको हुँदा तिनका छोरा महलालेल+ जन्मिए। १३ महलालेल जन्मेपछि केनान अरू ८४० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १४ केनान जम्मा ९१० वर्ष बाँचे; त्यसपछि तिनी मरे।

१५ महलालेल ६५ वर्षको हुँदा तिनका छोरा यारेद+ जन्मिए। १६ यारेद जन्मेपछि महलालेल अरू ८३० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १७ महलालेल जम्मा ८९५ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

१८ यारेद १६२ वर्षको हुँदा तिनका छोरा हनोक+ जन्मिए। १९ हनोक जन्मेपछि यारेद अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २० यारेद जम्मा ९६२ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

२१ हनोक ६५ वर्षको हुँदा तिनका छोरा मतुसेलह+ जन्मिए। २२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्‍वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए। २३ हनोक जम्मा ३६५ वर्ष बाँचे। २४ तिनी परमेश्‍वरले देखाउनुभएको बाटोमा जीवनभर हिँडिरहे।+ त्यसपछि कसैले तिनलाई कहिल्यै देखेन। किनकि परमेश्‍वरले तिनलाई लैजानुभयो।+

२५ मतुसेलह १८७ वर्षको हुँदा तिनका छोरा लेमेक+ जन्मिए। २६ लेमेक जन्मेपछि मतुसेलह अरू ७८२ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २७ मतुसेलह जम्मा ९६९ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

२८ लेमेक १८२ वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो। २९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्‍वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।” ३० नुह जन्मेपछि लेमेक अरू ५९५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ३१ लेमेक जम्मा ७७७ वर्ष बाँचे; त्यसपछि तिनी मरे।

३२ नुह ५०० वर्षको भएपछि तिनका छोराहरू सेम,+ हाम+ र यापेत+ जन्मिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने