प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • भरोसा र उद्धारको गीत (१-२१)

        • याह यहोवा, सनातनका चट्टान (४)

        • पृथ्वीका बासिन्दाहरूले परमेश्‍वरको धार्मिक स्तर सिक्नेछन्‌ (९)

        • “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌” (१९)

        • भित्री कोठाहरूमा पस र लुक (२०)

यसैया २६:१

फुटनोट

  • *

    यहाँ यस शब्दले सहरको पर्खाललाई सुरक्षित राख्न टेको स्वरूप लगाइएको भिरालो पर्खाललाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:१०, ११
  • +प्रस्थ १५:१; २स २२:१; यसै १२:५
  • +भज ४८:२, १२
  • +यसै ६०:१८; जक २:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १७-१८

    १/१/१९९५, पृ. ११

यसैया २६:२

मार्जिनल रेफरेन्स

  • +यसै ६०:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १७-१८

    १/१/१९९५, पृ. १०-१६

यसैया २६:३

फुटनोट

  • *

    वा सम्भवतः “जसको सोचाइ परिवर्तन हुँदैन, तिनीहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +भज ११९:१६५; यसै ५४:१३; फिलि ४:६, ७
  • +भज ९:१०; यर्मि १७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १८

यसैया २६:४

फुटनोट

  • *

    “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +२इ २०:२०; भज ६२:८; हित ३:५
  • +व्य ३२:४, ३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १८

यसैया २६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १८-१९

यसैया २६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १८-१९

यसैया २६:७

फुटनोट

  • *

    वा “सम्म परेको।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १९

यसैया २६:८

फुटनोट

  • *

    यसको अर्थ हो, परमेश्‍वर र उहाँको नाम सम्झनु अनि त्यसको घोषणा गर्नु।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १९

यसैया २६:९

मार्जिनल रेफरेन्स

  • +भज ६३:६; ११९:६२; लुका ६:१२
  • +भज ९:८; ५८:१०, ११; ८५:११, १३; ९६:१३; ९७:२; यसै ६१:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको उपासना, पृ. ९७-९८

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १९

    पार्थिव प्रमोदवन, पृ. १७७-१७८

यसैया २६:१०

मार्जिनल रेफरेन्स

  • +भज १०६:४३
  • +यर्मि २:७; होसे ११:७
  • +भज २८:५; यसै ५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १९

    पार्थिव प्रमोदवन, पृ. १७८

यसैया २६:११

मार्जिनल रेफरेन्स

  • +यसै ६:९

यसैया २६:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५७:१९; यर्मि ३३:६, ७

यसैया २६:१३

मार्जिनल रेफरेन्स

  • +२इ १२:७, ८
  • +२ति २:१९

यसैया २६:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २०

यसैया २६:१५

मार्जिनल रेफरेन्स

  • +यसै ६०:२१
  • +१रा ४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २०

    १/१/१९९५, पृ. ११-१६

यसैया २६:१६

मार्जिनल रेफरेन्स

  • +भज ७८:३४, ३५; होसे ५:१५

यसैया २६:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २०

यसैया २६:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २०

यसैया २६:१९

फुटनोट

  • *

    शा., “मेरो लास।”

  • *

    वा सम्भवतः “मसलाको बोटमा परेको शीतजस्तै।”

मार्जिनल रेफरेन्स

  • +यसै २५:८; होसे १३:१४; मर्कु १२:२६; युह ५:२८, २९; ११:२४, २५; प्रे २४:१५; १कोरि. १५:२१; १थि ४:१४; प्रका २०:१२, १३
  • +उत्प ३:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ५/८/२००४, पृ. ११

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २०

यसैया २६:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१५, १६; प्रस्थ १२:२२, २३; हित १८:१०
  • +भज २७:५; ९१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२४, पृ. ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२३, पृ. ७

    प्रहरीधरहरा,

    १/२०१६, पृ. ९

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २६-२७

    ३/१/२००१, पृ. २०-२१

    ८/१५/१९९८, पृ. १९

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३०

अरू

यसै. २६:१यर्मि ३३:१०, ११
यसै. २६:१प्रस्थ १५:१; २स २२:१; यसै १२:५
यसै. २६:१भज ४८:२, १२
यसै. २६:१यसै ६०:१८; जक २:४, ५
यसै. २६:२यसै ६०:११
यसै. २६:३भज ११९:१६५; यसै ५४:१३; फिलि ४:६, ७
यसै. २६:३भज ९:१०; यर्मि १७:७
यसै. २६:४२इ २०:२०; भज ६२:८; हित ३:५
यसै. २६:४व्य ३२:४, ३१
यसै. २६:९भज ६३:६; ११९:६२; लुका ६:१२
यसै. २६:९भज ९:८; ५८:१०, ११; ८५:११, १३; ९६:१३; ९७:२; यसै ६१:११
यसै. २६:१०भज १०६:४३
यसै. २६:१०यर्मि २:७; होसे ११:७
यसै. २६:१०भज २८:५; यसै ५:१२
यसै. २६:११यसै ६:९
यसै. २६:१२यसै ५७:१९; यर्मि ३३:६, ७
यसै. २६:१३२इ १२:७, ८
यसै. २६:१३२ति २:१९
यसै. २६:१४यर्मि ५१:३९
यसै. २६:१५यसै ६०:२१
यसै. २६:१५१रा ४:२१
यसै. २६:१६भज ७८:३४, ३५; होसे ५:१५
यसै. २६:१९यसै २५:८; होसे १३:१४; मर्कु १२:२६; युह ५:२८, २९; ११:२४, २५; प्रे २४:१५; १कोरि. १५:२१; १थि ४:१४; प्रका २०:१२, १३
यसै. २६:१९उत्प ३:१९
यसै. २६:२०उत्प ७:१५, १६; प्रस्थ १२:२२, २३; हित १८:१०
यसै. २६:२०भज २७:५; ९१:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २६:१-२१

यसैया

२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+

“हाम्रो सहर बलियो छ।+

उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+

 २ सहरका ढोकाहरू खोल+

ताकि धर्मी र विश्‍वासयोग्य जाति भित्र पस्न सकोस्‌।

 ३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।

तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+

किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्‌।+

 ४ सधैँ यहोवामा भरोसा गर्नू+

किनकि याह* यहोवा सनातनका चट्टान हुनुहुन्छ।+

 ५ उहाँले अग्लो ठाउँमा, भव्य सहरमा बस्नेहरूलाई खसाल्नुभएको छ।

उहाँले त्यस सहरलाई तल झार्नुहुन्छ।

त्यसलाई भुईँमा पछार्नुहुन्छ।

त्यसलाई माटोमा मिलाइदिनुहुन्छ।

 ६ दीनदुःखी र गरिबहरूका खुट्टाले

त्यसलाई कुल्चनेछ।”

 ७ धर्मी मानिसको बाटो सीधा* हुन्छ।

तपाईँ न्यायी हुनुहुन्छ,

त्यसैले धर्मी मानिसको बाटोलाई तपाईँ समतल पारिदिनुहुन्छ।

 ८ हे यहोवा, तपाईँको न्यायको मार्गमा चल्दा

हामी तपाईँमै भर पर्छौँ।

हामी तपाईँको नाम र तपाईँको स्मृतिको* औधी चाह गर्छौँ।

 ९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।

हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+

किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,

तब मानिसहरूले धार्मिक स्तर सिक्छन्‌।+

१० दुष्टलाई दया देखाए पनि

त्यसले धार्मिक स्तर सिक्दैन।+

सोझाहरूको देशमा पनि त्यसले दुष्ट काम गर्छ।+

त्यसले यहोवाको गौरव देख्नेछैन।+

११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्‌।+

आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन्‌ र लाजमा पर्नेछन्‌।

हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।

१२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+

किनकि हामीले अहिलेसम्म गरेका सबै कुरा

तपाईँले नै पूरा गरिदिनुभएको हो।

१३ हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँबाहेक अरू मालिकले पनि हामीमाथि शासन गरे+

तर हामी तपाईँको नाउँको मात्र प्रशंसा गर्छौँ।+

१४ तिनीहरू त मरिसके, अब फेरि बाँच्नेछैनन्‌।

तिनीहरू शक्‍तिहीन छन्‌, फेरि उठ्‌नेछैनन्‌+

किनकि तिनीहरूलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेटाउन

तपाईँ तिनीहरूविरुद्ध उठ्‌नुभएको छ।

१५ हे यहोवा, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।

हो, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।

तपाईँले आफूलाई महिमित पार्नुभएको छ।+

तपाईँले देशको सिमाना चारैतिर फैलाउनुभएको छ।+

१६ हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।

तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए।

१७ जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाई

सुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,

हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्‍याउनुभयो।

१८ हामीले गर्भधारण गऱ्‍यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।

तर हामीले त हावालाई पो जन्माएछौँ।

हामीले देशको उद्धार गर्न सकेनौँ।

देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन।

१९ “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌।

मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्‌।+

हे माटोमा बस्नेहरू हो,

उठ! खुसीले कराओ!+

किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।

पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्‌।

२० हे मेरा मानिसहरू हो, जाओ!

आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+

मेरो क्रोध शान्त नहोउन्जेल

केहीबेर लुकेर बस।+

२१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिन

यहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।

भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछ

र आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने