प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ तिमोथि विषयवस्तु

      • अभिवादन (१, २)

      • तिमोथिको विश्‍वासको निम्ति पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ (३-५)

      • परमेश्‍वरबाट पाएको वरदानलाई दन्काइरह (६-११)

      • साँचो शिक्षालाई पक्रिराख (१२-१४)

      • पावलका शत्रुहरू र मित्रहरू (१५-१८)

२ तिमोथि १:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह ३:१६; ६:४०, ४४; १प १:३, ४

२ तिमोथि १:२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. २८

    प्रहरीधरहरा,

    १/१/२००३, पृ. २८

२ तिमोथि १:५

मार्जिनल रेफरेन्स

  • +१ ति ४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२२, पृ. १९-२०

    प्रहरीधरहरा,

    ७/१/१९९९, पृ. ९-१०

    ५/१५/१९९८, पृ. ८-९

२ तिमोथि १:६

मार्जिनल रेफरेन्स

  • +१ ति ४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शास्त्रपदको व्याख्या, लेख २४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. २८-२९

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. २६

    ब्यूँझनुहोस्‌!,

    ४/८/१९९८, पृ. १६

२ तिमोथि १:७

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१५; १थि २:२
  • +लुका २४:४९; प्रे १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शास्त्रपदको व्याख्या, लेख २४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४७

    प्रहरीधरहरा,

    ९/१५/२०१३, पृ. २२-२४

    ५/१/२००९, पृ. १९

    १०/१/२००६, पृ. २३-२४

२ तिमोथि १:८

मार्जिनल रेफरेन्स

  • +रोमी १:१६
  • +फिलि ४:१३; कल १:११
  • +कल १:२४; २ति २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००३, पृ. ९

२ तिमोथि १:९

मार्जिनल रेफरेन्स

  • +एफि १:४; हिब्रू ३:१
  • +एफि २:५, ८; ति ३:५

२ तिमोथि १:१०

मार्जिनल रेफरेन्स

  • +युह १:१४; हिब्रू २:९
  • +१कोरि. १५:५४; हिब्रू २:१४
  • +युह ५:२४; १ युह १:२
  • +१प १:३, ४
  • +रोमी १:१६

२ तिमोथि १:११

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५; १ ति २:७

२ तिमोथि १:१२

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१६; एफि ३:१
  • +२कोरि. ४:२
  • +२ति ४:८

२ तिमोथि १:१३

फुटनोट

  • *

    वा “स्वस्थकर; लाभदायी।”

  • *

    वा “रूपरेखालाई।”

मार्जिनल रेफरेन्स

  • +१ ति ६:३, ४; ति १:७, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. ११

    ८/१/२००८, पृ. २८

    ४/१/२००६, पृ. १७

    १/१/२००३, पृ. २९

    ९/१५/२००२, पृ. १६-१७

    १/१५/१९९६, पृ. १२

    १०/१/१९९१, पृ. २६

२ तिमोथि १:१४

मार्जिनल रेफरेन्स

  • +रोमी ८:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. २९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १४

२ तिमोथि १:१५

मार्जिनल रेफरेन्स

  • +प्रे १९:१०

२ तिमोथि १:१६

मार्जिनल रेफरेन्स

  • +२ति ४:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००४, पृ. २०

    ११/१५/१९९७, पृ. २९-३०

२ तिमोथि १:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/१९९७, पृ. २९-३०

२ तिमोथि १:१८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/१९९७, पृ. ३०-३१

अरू

२ तिमो. १:१युह ३:१६; ६:४०, ४४; १प १:३, ४
२ तिमो. १:२१कोरि. ४:१७
२ तिमो. १:५१ ति ४:६
२ तिमो. १:६१ ति ४:१४
२ तिमो. १:७रोमी ८:१५; १थि २:२
२ तिमो. १:७लुका २४:४९; प्रे १:८
२ तिमो. १:८रोमी १:१६
२ तिमो. १:८फिलि ४:१३; कल १:११
२ तिमो. १:८कल १:२४; २ति २:३
२ तिमो. १:९एफि २:५, ८; ति ३:५
२ तिमो. १:९एफि १:४; हिब्रू ३:१
२ तिमो. १:१०युह १:१४; हिब्रू २:९
२ तिमो. १:१०१कोरि. १५:५४; हिब्रू २:१४
२ तिमो. १:१०युह ५:२४; १ युह १:२
२ तिमो. १:१०१प १:३, ४
२ तिमो. १:१०रोमी १:१६
२ तिमो. १:११प्रे ९:१५; १ ति २:७
२ तिमो. १:१२प्रे ९:१६; एफि ३:१
२ तिमो. १:१२२कोरि. ४:२
२ तिमो. १:१२२ति ४:८
२ तिमो. १:१३१ ति ६:३, ४; ति १:७, ९
२ तिमो. १:१४रोमी ८:११
२ तिमो. १:१५प्रे १९:१०
२ तिमो. १:१६२ति ४:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ तिमोथि १:१-१८

दोस्रो तिमोथि

१ ख्रिष्ट येसुमार्फत दिइने जीवनको प्रतिज्ञाबारे घोषणा गर्न+ म पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २ र मेरो प्रिय छोरा तिमोथिलाई+ म यो पत्र लेख्दै छु।

परमेश्‍वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्‌।

३ म परमेश्‍वरप्रति कृतज्ञ छु, जसलाई मेरा पुर्खाहरूले पवित्र सेवा चढाउँथे र म पनि सफा अन्तस्करणले पवित्र सेवा चढाउँछु। मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ। ४ तिम्रा आँसुहरू सम्झँदै म तिमीलाई भेट्‌ने तिर्सना गर्दै छु र तिमीलाई भेटेर आनन्दित हुन चाहन्छु। ५ म तिम्रो निष्कपट विश्‍वास सम्झन्छु,+ जुन सुरुमा तिम्री बज्यै लोइस र तिम्री आमा युनिससित थियो र म निर्धक्क छु, त्यस्तै विश्‍वास तिमीसित पनि छ।

६ यसकारण म तिमीलाई सम्झाउन चाहन्छु, मैले तिमीमाथि हात राख्दा तिमीले परमेश्‍वरबाट जुन वरदान पायौ, त्यसलाई आगोझैँ दन्काइरह।+ ७ किनकि परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता होइन+ तर शक्‍ति,+ प्रेम अनि सुझबुझ जगाउँछ। ८ त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्‍वरको शक्‍तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+ ९ परमेश्‍वरले हाम्रो उद्धार गर्नुभयो र उहाँको पवित्र जन बन्‍न हामीलाई बोलाउनुभयो+ तर उहाँले हाम्रा कामहरू देखेर बोलाउनुभएको होइन बरु आफ्नो उद्देश्‍य पूरा गर्न अनि आफ्नो असीम अनुग्रहले गर्दा बोलाउनुभएको हो।+ उहाँले धेरै पहिले ख्रिष्ट येसुमार्फत हामीमाथि यस्तो अनुग्रह देखाउनुभयो। १० अनि हाम्रा उद्धारक ख्रिष्ट येसु प्रकट हुनुभएकोले यस अनुग्रहबारे अहिले हामीलाई प्रस्ट पारिएको छ,+ जसले मृत्युलाई नामेट पार्नुभयो+ र कसरी जीवन पाउन+ र अविनाशी हुन सकिन्छ,+ सुसमाचारद्वारा हामीलाई प्रकट गर्नुभयो।+ ११ यही सुसमाचारका लागि मलाई प्रचारक, प्रेषित र शिक्षक नियुक्‍त गरिएको थियो।+

१२ यही कारणले म यी कष्टहरू पनि भोग्दै छु+ तर मैले सरम मानेको छैनँ।+ किनकि मैले कसलाई विश्‍वास गरेको हुँ, त्यो मलाई थाह छ र मैले उहाँलाई सुम्पेको नासोलाई न्यायको दिनसम्म सँभालेर राख्ने क्षमता उहाँसित छ भनेर म ढुक्क छु।+ १३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्‍वास र प्रेमसहित पक्रिराख। १४ हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गरिरहेको पवित्र शक्‍तिद्वारा सँभालेर राख।+

१५ एसिया प्रान्तका सबै मानिस+ मदेखि तर्केर गए भनेर तिमीलाई थाहै छ। फाइगेलस र हर्मोजेनस पनि तिनीहरूमध्येका हुन्‌। १६ ओन्सिफरसको घरमा हुनेजति सबैमाथि+ प्रभुले कृपा देखाऊन्‌ किनकि तिनले मलाई निकै चोटि प्रोत्साहन दिए र म कैदमा परेकोमा सरम मानेनन्‌। १७ बरु तिनी रोममा छँदा मलाई धुइँधुइँती खोजेर भेट्‌न आउँथे। १८ न्यायको दिनमा प्रभु यहोवाले* तिनीमाथि कृपा देखाऊन्‌। अनि तिनले एफिससमा गरेका सबै सेवाबारे त तिमीलाई राम्ररी थाहै छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने