प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • पुजारीहरू र लेवीहरूको काम (१-७)

      • पुजारीहरूले पाउने भाग (८-१९)

        • नुनको करार (१९)

      • लेवीहरूले पाउने र दिने दशांश (२०-३२)

गन्ती १८:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:८; लेवी २१:१०-१२
  • +प्रस्थ २८:३८; लेवी २२:९; गन १८:२३

गन्ती १८:२

मार्जिनल रेफरेन्स

  • +गन ३:६; ८:२२; १६:९
  • +गन १:५३

गन्ती १८:३

मार्जिनल रेफरेन्स

  • +गन ३:२५, २६, ३०, ३१, ३६, ३७
  • +गन ४:१५, २०; १६:३९, ४०

गन्ती १८:४

फुटनोट

  • *

    शा., “कुनै पराई” अर्थात्‌ जो मानिस हारुनको परिवारको होइन।

मार्जिनल रेफरेन्स

  • +गन १:५१; ३:१०

गन्ती १८:५

मार्जिनल रेफरेन्स

  • +लेवी २४:२, ३; गन ३:३२
  • +प्रस्थ ३०:७
  • +गन १६:४६

गन्ती १८:६

मार्जिनल रेफरेन्स

  • +गन ३:९, १२; ८:१५, १६
  • +गन ८:१९

गन्ती १८:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १६:२, १२; हिब्रू ९:३, ७
  • +१स २:२८; हिब्रू ५:४
  • +गन ३:१०; १६:३९, ४०

गन्ती १८:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; लेवी २७:२८, ३०; गन १८:११, २६
  • +लेवी ७:३४; गन ५:९

गन्ती १८:९

मार्जिनल रेफरेन्स

  • +लेवी २:३
  • +लेवी ५:११, १२; ६:२५, २६
  • +लेवी ७:१, ७

गन्ती १८:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३२; लेवी ६:१४, १६; १०:१२, १३
  • +लेवी ६:१८; ७:१, ६; १४:१३; २१:२२

गन्ती १८:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:२७; लेवी ७:३४
  • +गन १५:२०; इज ४४:३०
  • +लेवी १०:१४; व्य १८:३
  • +लेवी २२:४-६

गन्ती १८:१२

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +हित ३:९
  • +लेवी २:१४; व्य १८:४

गन्ती १८:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९

गन्ती १८:१४

फुटनोट

  • *

    यसले ती सबै कुरालाई जनाउँछ, जुन फेरि फिर्ता लिन नसक्नेगरि र मोल तिरेर छुटाउन नमिल्नेगरि परमेश्‍वरको निम्ति अर्पण गरेर पवित्र तुल्याइन्थ्यो।

मार्जिनल रेफरेन्स

  • +लेवी २७:२१, २८

गन्ती १८:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२; लेवी २७:२६; गन ३:१३
  • +प्रस्थ १३:१३
  • +प्रस्थ ३४:२०; लेवी २७:२७

गन्ती १८:१६

फुटनोट

  • *

    वा “पवित्र शेकेलअनुसार।”

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २७:६

गन्ती १८:१७

फुटनोट

  • *

    शा., “शान्त पार्ने।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:३०; व्य १५:१९
  • +लेवी १७:११
  • +लेवी ३:१६

गन्ती १८:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:२६; लेवी ७:३१, ३४

गन्ती १८:१९

फुटनोट

  • *

    अर्थात्‌, सधैँ रहने र कहिल्यै परिवर्तन नहुने करार।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; गन १५:१८, १९; १८:११, २६; ३१:२८, २९
  • +२इ ३१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ७/८/२००२, पृ. २६

गन्ती १८:२०

मार्जिनल रेफरेन्स

  • +गन २६:६२, ६३; व्य १०:९; १४:२७; यहो १४:३
  • +व्य १८:१, २; यहो १८:७; इज ४४:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०११, पृ. ३१

    ९/१५/२०११, पृ. ७-८

    ४/१५/१९९८, पृ. २०

गन्ती १८:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २७:३०; नहे १०:३७; १२:४४; हिब्रू ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १७०

गन्ती १८:२३

मार्जिनल रेफरेन्स

  • +गन ३:६, ७; १८:१
  • +यहो १३:३३

गन्ती १८:२४

मार्जिनल रेफरेन्स

  • +व्य १०:९

गन्ती १८:२६

मार्जिनल रेफरेन्स

  • +गन १८:२१; व्य १२:१९
  • +नहे १०:३८

गन्ती १८:२७

मार्जिनल रेफरेन्स

  • +गन १५:२०

गन्ती १८:२९

मार्जिनल रेफरेन्स

  • +गन १८:८, १२

गन्ती १८:३१

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:१३

गन्ती १८:३२

मार्जिनल रेफरेन्स

  • +लेवी २२:२, १५

अरू

गन्ती १८:१प्रस्थ २५:८; लेवी २१:१०-१२
गन्ती १८:१प्रस्थ २८:३८; लेवी २२:९; गन १८:२३
गन्ती १८:२गन ३:६; ८:२२; १६:९
गन्ती १८:२गन १:५३
गन्ती १८:३गन ३:२५, २६, ३०, ३१, ३६, ३७
गन्ती १८:३गन ४:१५, २०; १६:३९, ४०
गन्ती १८:४गन १:५१; ३:१०
गन्ती १८:५लेवी २४:२, ३; गन ३:३२
गन्ती १८:५प्रस्थ ३०:७
गन्ती १८:५गन १६:४६
गन्ती १८:६गन ३:९, १२; ८:१५, १६
गन्ती १८:६गन ८:१९
गन्ती १८:७लेवी १६:२, १२; हिब्रू ९:३, ७
गन्ती १८:७१स २:२८; हिब्रू ५:४
गन्ती १८:७गन ३:१०; १६:३९, ४०
गन्ती १८:८प्रस्थ २३:१९; लेवी २७:२८, ३०; गन १८:११, २६
गन्ती १८:८लेवी ७:३४; गन ५:९
गन्ती १८:९लेवी २:३
गन्ती १८:९लेवी ५:११, १२; ६:२५, २६
गन्ती १८:९लेवी ७:१, ७
गन्ती १८:१०प्रस्थ २९:३२; लेवी ६:१४, १६; १०:१२, १३
गन्ती १८:१०लेवी ६:१८; ७:१, ६; १४:१३; २१:२२
गन्ती १८:११प्रस्थ २९:२७; लेवी ७:३४
गन्ती १८:११गन १५:२०; इज ४४:३०
गन्ती १८:११लेवी १०:१४; व्य १८:३
गन्ती १८:११लेवी २२:४-६
गन्ती १८:१२हित ३:९
गन्ती १८:१२लेवी २:१४; व्य १८:४
गन्ती १८:१३प्रस्थ २३:१९
गन्ती १८:१४लेवी २७:२१, २८
गन्ती १८:१५प्रस्थ १३:२; लेवी २७:२६; गन ३:१३
गन्ती १८:१५प्रस्थ १३:१३
गन्ती १८:१५प्रस्थ ३४:२०; लेवी २७:२७
गन्ती १८:१६लेवी २७:६
गन्ती १८:१७प्रस्थ २२:३०; व्य १५:१९
गन्ती १८:१७लेवी १७:११
गन्ती १८:१७लेवी ३:१६
गन्ती १८:१८प्रस्थ २९:२६; लेवी ७:३१, ३४
गन्ती १८:१९प्रस्थ २३:१९; गन १५:१८, १९; १८:११, २६; ३१:२८, २९
गन्ती १८:१९२इ ३१:४
गन्ती १८:२०गन २६:६२, ६३; व्य १०:९; १४:२७; यहो १४:३
गन्ती १८:२०व्य १८:१, २; यहो १८:७; इज ४४:२८
गन्ती १८:२१लेवी २७:३०; नहे १०:३७; १२:४४; हिब्रू ७:५
गन्ती १८:२३गन ३:६, ७; १८:१
गन्ती १८:२३यहो १३:३३
गन्ती १८:२४व्य १०:९
गन्ती १८:२६गन १८:२१; व्य १२:१९
गन्ती १८:२६नहे १०:३८
गन्ती १८:२७गन १५:२०
गन्ती १८:२९गन १८:८, १२
गन्ती १८:३११कोरि. ९:१३
गन्ती १८:३२लेवी २२:२, १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १८:१-३२

गन्ती

१८ त्यसपछि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: “कसैले पवित्र स्थानसम्बन्धी* नियम तोडेमा तिमी, तिम्रा छोराहरू र तिम्रो बुबापट्टिको घराना जबाफदेही हुनेछौ।+ अनि कसैले पुजारी पदको अवहेलना गरेमा तिमी र तिम्रा छोराहरू जबाफदेही हुनेछौ।+ २ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात्‌ लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ ३ तिमीले सुम्पेका कामहरू र पालको सबै जिम्मेवारी तिनीहरूले पूरा गरून्‌।+ तर तिनीहरू पवित्र ठाउँका सामग्रीहरू र वेदीको नजिक भने नआऊन्‌ नत्र तिमी पनि तिनीहरूसँगै मर्नेछौ।+ ४ तिनीहरूले तिमीसँगै मिलेर भेट हुने पालको तथा यससित सम्बन्धित सबै कामको रेखदेख गरून्‌। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* तिम्रो नजिक नआओस्‌।+ ५ तिमीले पवित्र ठाउँ+ र वेदीप्रतिको+ जिम्मेवारी पूरा गर्नू; यसो गरेमा इस्राएलका मानिसहरूमाथि मेरो क्रोध अझ दन्किनेछैन।+ ६ तिम्रा दाजुभाइ अर्थात्‌ लेवीहरूलाई इस्राएलीहरूको माझबाट रोजेर मैले तिमीलाई उपहारस्वरूप दिएको छु।+ तिनीहरूले भेट हुने पालमा सेवा गरून्‌ भनेर तिनीहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरिएका छन्‌।+ ७ पुजारीको रूपमा वेदी र पर्दाभित्र* गरिने सबै काम सम्हाल्ने जिम्मा तिमी र तिम्रा छोराहरूकै हो+ र तिमीहरूले ती सबै जिम्मेवारी पूरा गर्नू।+ मैले तिमीहरूलाई उपहारस्वरूप पुजारीको काम सुम्पेको छु। लेवीहरूबाहेक अरू कोही मानिस पवित्र स्थानको नजिक आएमा ऊ मारियोस्‌।”+

८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+ ९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्‌: अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्‍नू। १० तिमीहरूले यसलाई एकदमै पवित्र ठाउँमा खानू।+ सबै पुरुषले त्यो खाऊन्‌। तिमीहरूले यसलाई पवित्र ठान्‍नू।+ ११ यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।+

१२ “तिनीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्‍न अर्थात्‌ तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+ १३ तिनीहरूले आफ्नो उब्जनीबाट यहोवा परमेश्‍वरकहाँ ल्याएका फल तिमीहरूका होऊन्‌।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।

१४ “इस्राएलमा जे-जे परमेश्‍वरलाई अर्पण गरिन्छ,* ती सबै तिमीहरूकै होस्‌।+

१५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात्‌ जसलाई तिनीहरू यहोवा परमेश्‍वरसामु अर्पण गर्छन्‌, ती तिमीहरूकै होऊन्‌। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+ १६ एक महिना वा सोभन्दा माथिकाहरूलाई छुटाउन पवित्र ठाउँको शेकेलअनुसार* चाँदीको पाँच शेकेल* छुटकाराको मोलस्वरूप तिर्नू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ। १७ पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्‌। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर बोसोचाहिँ आगोमा जलाउनू।+ १८ मासुचाहिँ तिमीहरूले लिनू। डोलाउने भेटीको ह्‍याकुला र दाहिने खुट्टा लिएझैँ यो पनि तिमीहरूले लिनू।+ १९ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्‍वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”

२० यहोवा परमेश्‍वरले हारुनलाई अझै भन्‍नुभयो: “इस्राएलमा तिमीले कुनै पैतृक सम्पत्ति पाउनेछैनौ अनि जग्गाजमिनको कुनै हिस्सा पनि पाउनेछैनौ।+ इस्राएलीहरूमाझ तिम्रो हिस्सा र तिम्रो अंश म नै हुँ।+

२१ “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+ २२ अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्‌ नत्र तिनीहरू पापको दोषी हुनेछन्‌ र मर्नेछन्‌। २३ लेवीहरूले नै भेट हुने पालमा सेवा गरून्‌ र मानिसहरूले पवित्र ठाउँसम्बन्धी नियम तोडेमा त्यसको दोषी लेवीहरू नै होऊन्‌।+ इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌।+ यो नियम तिनीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ। २४ इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌’+ भनेर मैले तिनीहरूलाई भनेको छु।”

२५ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २६ “लेवीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्नो अंशस्वरूप दशांश पाउनेछौ+ अनि तिमीहरूले त्यसको दशांश यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।+ २७ त्यस भेटीलाई तिमीहरूकै खलाको अन्‍न+ वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। २८ यसरी इस्राएलीहरूबाट पाएको दशांशबाट तिमीहरूले पनि यहोवा परमेश्‍वरलाई भेटी चढाउन सक्नेछौ। अनि यहोवा परमेश्‍वरलाई चढाइएको त्यो भेटीचाहिँ पुजारी हारुनलाई दिनू। २९ तिमीहरूले पाएको उपहारमध्ये सर्वोत्तमचाहिँ पवित्र भेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउनू।’+

३० “तिमीले लेवीहरूलाई यसो पनि भन्‍नू, ‘तिमीहरूले सर्वोत्तम थोक चढाउँदा त्यसलाई तिमीहरूकै खलाको अन्‍न वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। ३१ तिमी र तिम्रो घरानाले यसलाई जुनसुकै ठाउँमा खान सक्छौ किनकि यो तिमीहरूले भेट हुने पालमा सेवा गरेबापत पाएको ज्याला हो।+ ३२ तिमीहरूले आफूले पाएको भेटीबाट सर्वोत्तम थोक चढाएमा तिमीहरू पापको दोषी हुनेछैनौ। इस्राएलीहरूले चढाएको पवित्र भेटीलाई तिमीहरूले अशुद्ध नपार नत्र तिमीहरू मर्नेछौ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने