प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • सात वटा लाहाछाप भएको एउटा मुठा (१-५)

      • पाठो त्यो मुठा लिन्छन्‌ (६-८)

      • लाहाछापहरू खोल्न पाठो योग्य छन्‌ (९-१४)

प्रकाश ५:१

फुटनोट

  • *

    शा., “भित्रपट्टि र बाहिरपट्टि।”

मार्जिनल रेफरेन्स

  • +प्रका ४:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८२-८३

प्रकाश ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८२-८३

प्रकाश ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८२-८३

प्रकाश ५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८२-८३

प्रकाश ५:५

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:९, १०; हिब्रू ७:१४
  • +२स ७:८, १२; यसै ११:१, १०; रोमी १५:१२; प्रका २२:१६
  • +युह १६:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८३-८४

प्रकाश ५:६

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; युह १:२९; १९:३०; १प १:१९; प्रका ५:१२
  • +एफि १:२२
  • +प्रका १:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. ५५, ८४-८५

प्रकाश ५:७

मार्जिनल रेफरेन्स

  • +भज ४७:८; यसै ६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८५

प्रकाश ५:८

मार्जिनल रेफरेन्स

  • +प्रका ५:१४; १९:४
  • +भज १४१:२; प्रका ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८५-८७

प्रकाश ५:९

मार्जिनल रेफरेन्स

  • +भज ३३:३; १४४:९; यसै ४२:१०; प्रका १४:३
  • +मत्ति २६:२७, २८; १कोरि. ६:२०; हिब्रू ९:१२; १प १:१८, १९; प्रका १४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रकाशको चरमोत्कर्ष, पृ. ८५-८८

प्रकाश ५:१०

मार्जिनल रेफरेन्स

  • +लुका १२:३२; २२:२८-३०
  • +प्रस्थ १९:६; १प २:९; प्रका १:५, ६
  • +मत्ति १९:२८; प्रका २०:४, ६; २२:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा,

    ९/१/२००६, पृ. ७

    प्रकाशको चरमोत्कर्ष, पृ. ८७-८८

प्रकाश ५:११

मार्जिनल रेफरेन्स

  • +दा ७:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    प्रकाशको चरमोत्कर्ष, पृ. ८८

प्रकाश ५:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; प्रका ५:६
  • +मत्ति २८:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८८

प्रकाश ५:१३

मार्जिनल रेफरेन्स

  • +फिलि २:९, १०
  • +युह ५:२३; १ ति ६:१६
  • +प्रका ४:२, ३
  • +युह १:२९; प्रका ७:१७
  • +१प ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. ८-९

    प्रकाशको चरमोत्कर्ष, पृ. ८८-८९

प्रकाश ५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८९

अरू

प्रका. ५:१प्रका ४:२, ३
प्रका. ५:५उत्प ४९:९, १०; हिब्रू ७:१४
प्रका. ५:५२स ७:८, १२; यसै ११:१, १०; रोमी १५:१२; प्रका २२:१६
प्रका. ५:५युह १६:३३
प्रका. ५:६यसै ५३:७; युह १:२९; १९:३०; १प १:१९; प्रका ५:१२
प्रका. ५:६एफि १:२२
प्रका. ५:६प्रका १:४
प्रका. ५:७भज ४७:८; यसै ६:१
प्रका. ५:८प्रका ५:१४; १९:४
प्रका. ५:८भज १४१:२; प्रका ८:४
प्रका. ५:९भज ३३:३; १४४:९; यसै ४२:१०; प्रका १४:३
प्रका. ५:९मत्ति २६:२७, २८; १कोरि. ६:२०; हिब्रू ९:१२; १प १:१८, १९; प्रका १४:४
प्रका. ५:१०लुका १२:३२; २२:२८-३०
प्रका. ५:१०प्रस्थ १९:६; १प २:९; प्रका १:५, ६
प्रका. ५:१०मत्ति १९:२८; प्रका २०:४, ६; २२:५
प्रका. ५:११दा ७:९, १०
प्रका. ५:१२यसै ५३:७; प्रका ५:६
प्रका. ५:१२मत्ति २८:१८
प्रका. ५:१३फिलि २:९, १०
प्रका. ५:१३युह ५:२३; १ ति ६:१६
प्रका. ५:१३प्रका ४:२, ३
प्रका. ५:१३युह १:२९; प्रका ७:१७
प्रका. ५:१३१प ४:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ५:१-१४

युहन्‍नालाई प्रकाश

५ अनि मैले सिंहासनमा बस्नुहुनेको+ दाहिने हातमा एउटा मुठा देखेँ। त्यस मुठाको दुवैपट्टि* लेखिएको थियो अनि त्यसलाई सात वटा लाहाछाप लगाएर टम्म बन्द गरिएको थियो। २ अनि मैले एक बलवान्‌ स्वर्गदूत देखेँ, जसले चर्को स्वरमा यस्तो घोषणा गरिरहेका थिए: “यो मुठा र यसका लाहाछापहरू खोल्न को योग्य छ?” ३ तर स्वर्गमा, पृथ्वीमा वा पृथ्वीमुनि त्यो मुठा खोल्न वा पढ्‌न सक्ने कोही पनि पाइएन। ४ त्यो मुठा खोल्न वा पढ्‌न योग्य कोही नपाइएकोले म धुरुधुरु रोएँ। ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”

६ अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्‍वरको सात वटा शक्‍ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ। ७ तब पाठो तुरुन्तै अघि बढे र सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट+ त्यो मुठा लिए। ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+ ९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+ १० र तिनीहरूलाई हाम्रा परमेश्‍वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”+

११ अनि सिंहासन, जीवहरू र एल्डरहरूको वरिपरि मैले धेरै स्वर्गदूत देखेँ र तिनीहरूको स्वर सुनेँ। ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख, करोडौँकरोड थियो।+ १२ तिनीहरू चर्को स्वरमा यसो भन्दै थिए: “पाठो, जो मारिनुभएको थियो,+ उहाँ शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”+

१३ अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमा भएका हरेक जीवजन्तु+ र त्यहाँका सबै थोकले यसो भनिरहेको मैले सुनेँ: “प्रशंसा, आदर,+ महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुनेको+ र पाठोको+ होस्‌।”+ १४ अनि चार जीवले भनिरहेका थिए: “आमिन!” अनि एल्डरहरूले घोप्टो परेर परमेश्‍वरको उपासना गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने