प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • स्वर्गमा हुनुहुने यहोवाको दर्शन (१-११)

        • यहोवा सिंहासनमा बस्नुभएको छ (२)

        • सिंहासनहरूमा बसेका २४ जना एल्डर (४)

        • चार करूब (६)

प्रकाश ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७४

प्रकाश ४:२

मार्जिनल रेफरेन्स

  • +१रा २२:१९; यसै ६:१; इज १:२६, २७; दा ७:९; प्रे ७:५५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७४-७६

प्रकाश ४:३

फुटनोट

  • *

    वा “रातो रङ्‌गको बहुमूल्य पत्थरजस्तै।”

मार्जिनल रेफरेन्स

  • +प्रका २१:१०, ११
  • +१ युह १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७६

    प्रहरीधरहरा,

    ३/१५/२००५, पृ. ३१

प्रकाश ४:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका ४:१०; ५:८; ११:१६; १९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७६-७७, १०२-१०३, २८८-२८९

    प्रहरीधरहरा,

    ७/१/१९९५, पृ. १३

प्रकाश ४:५

मार्जिनल रेफरेन्स

  • +इज १:१३
  • +प्रस्थ १९:१६
  • +प्रका १:४; ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. ७७-७९

प्रकाश ४:६

फुटनोट

  • *

    वा “सिंहासनसँगै बीचमा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१८; १रा ७:२३
  • +इज १:५-१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७९-८०

प्रकाश ४:७

मार्जिनल रेफरेन्स

  • +हित २८:१; यसै ३१:४
  • +अय्यु ३९:९-११; प्रका ६:३
  • +प्रका ६:५
  • +प्रका ६:७
  • +अय्यु ३९:२७, २९; इज १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८०-८१

प्रकाश ४:८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज १०:९, १२
  • +प्रका १:४
  • +यसै ६:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

    प्रकाशको चरमोत्कर्ष, पृ. ८१, १२९

प्रकाश ४:९

मार्जिनल रेफरेन्स

  • +भज ९०:२; दा १२:७

प्रकाश ४:१०

मार्जिनल रेफरेन्स

  • +प्रका ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८१

प्रकाश ४:११

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१६; प्रका १४:७
  • +प्रका १९:१०
  • +प्रका ५:१३; ७:१२; ११:१७; १२:१०
  • +प्रका १०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १०-११

    प्रकाशको चरमोत्कर्ष, पृ. ८१

अरू

प्रका. ४:२१रा २२:१९; यसै ६:१; इज १:२६, २७; दा ७:९; प्रे ७:५५
प्रका. ४:३प्रका २१:१०, ११
प्रका. ४:३१ युह १:५
प्रका. ४:४प्रका ४:१०; ५:८; ११:१६; १९:४
प्रका. ४:५इज १:१३
प्रका. ४:५प्रस्थ १९:१६
प्रका. ४:५प्रका १:४; ५:६
प्रका. ४:६प्रस्थ ३०:१८; १रा ७:२३
प्रका. ४:६इज १:५-१०
प्रका. ४:७हित २८:१; यसै ३१:४
प्रका. ४:७अय्यु ३९:९-११; प्रका ६:३
प्रका. ४:७प्रका ६:५
प्रका. ४:७प्रका ६:७
प्रका. ४:७अय्यु ३९:२७, २९; इज १:१०
प्रका. ४:८इज १०:९, १२
प्रका. ४:८प्रका १:४
प्रका. ४:८यसै ६:२, ३
प्रका. ४:९भज ९०:२; दा १२:७
प्रका. ४:१०प्रका ५:८
प्रका. ४:११मत्ति ५:१६; प्रका १४:७
प्रका. ४:११प्रका १९:१०
प्रका. ४:११प्रका ५:१३; ७:१२; ११:१७; १२:१०
प्रका. ४:११प्रका १०:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ४:१-११

युहन्‍नालाई प्रकाश

४ त्यसपछि हेर! मैले स्वर्गमा एउटा खुला ढोका देखेँ र मैले सुनेको पहिलो आवाज बिगुलको जस्तै थियो अनि त्यसले मलाई यसो भनिरहेको थियो: “यहाँ माथि आऊ र जुन कुराहरू पछि हुनै पर्छ, ती म तिमीलाई देखाउनेछु।” २ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्‍तिको असर पऱ्‍यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+ ३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्‍नाजस्तो देखिने इन्द्रेनी थियो।+

४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो। ५ सिंहासनबाट बिजुली चम्किरहेको थियो+ अनि आवाजहरू र गर्जनहरू निस्किरहेका थिए+ अनि सिंहासनको अगाडि आगोका सात वटा बत्ती बलिरहेका थिए, जसको अर्थ परमेश्‍वरका सात वटा शक्‍ति हो।+ ६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो।

सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए। ७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+ ८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+

९ जब-जब ती जीवहरूले सिंहासनमा बस्नुहुनेलाई अर्थात्‌ सदासर्वदा जीवित रहनुहुनेलाई+ महिमा, आदर अनि धन्यवाद चढाउँछन्‌, १० तब-तब २४ जना एल्डर+ सिंहासनमा बस्नुहुनेसामु घोप्टो पर्छन्‌ र सदासर्वदा जीवित रहनुहुनेको उपासना गर्छन्‌ अनि आफ्नो शिरको मुकुट उतारेर उहाँको सिंहासनसामु राख्छन्‌ र भन्छन्‌: ११ “हे यहोवा* हाम्रा परमेश्‍वर, तपाईँ महिमा,+ आदर+ अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने