प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ थिस्सलोनिकी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ थिस्सलोनिकी विषयवस्तु

      • कुकर्मी पुरुष (१-१२)

      • दृढ रहन सल्लाह (१३-१७)

२ थिस्सलोनिकी २:१

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३
  • +१थि ४:१७

२ थिस्सलोनिकी २:२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +सप १:१४; २प ३:१०
  • +१ युह ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९०

२ थिस्सलोनिकी २:३

मार्जिनल रेफरेन्स

  • +१ ति ४:१; २ति २:१६-१८; ४:३; २प २:१; १ युह २:१८, १९
  • +मत्ति ७:१५; प्रे २०:२९, ३०
  • +२प २:१, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. १०

    ९/१/२००३, पृ. ६

    ९/१/१९९०

    नयाँ संसार अनुवाद, पृ. २४४७

२ थिस्सलोनिकी २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९०

२ थिस्सलोनिकी २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ७/२०१९, पृ. ४

    प्रहरीधरहरा,

    ९/१/१९९०

२ थिस्सलोनिकी २:७

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२९, ३०; १कोरि. ११:१८, १९; १ युह २:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ७/२०१९, पृ. ४

    प्रहरीधरहरा,

    ९/१/१९९०

    ८/१/१९९०

२ थिस्सलोनिकी २:८

मार्जिनल रेफरेन्स

  • +१ ति ६:१३-१५; २ति ४:१, ८
  • +यसै ११:४; प्रका १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ७/२०१९, पृ. ४

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. ३१

    ९/१/२००८, पृ. १०

    ९/१/१९९०

    प्रकाशको चरमोत्कर्ष, पृ. २८२-२८३

२ थिस्सलोनिकी २:९

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:३
  • +मत्ति २४:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९०

२ थिस्सलोनिकी २:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९०

२ थिस्सलोनिकी २:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:५; १ ति ४:१; २ति ४:३, ४

२ थिस्सलोनिकी २:१३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह ६:४४; रोमी ८:३०
  • +युह १७:१७; १कोरि. ६:११; १थि ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. १०

२ थिस्सलोनिकी २:१४

मार्जिनल रेफरेन्स

  • +१प ५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. १०

२ थिस्सलोनिकी २:१५

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:५८; १६:१३
  • +१कोरि. ११:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१३, पृ. ८-९

२ थिस्सलोनिकी २:१६

मार्जिनल रेफरेन्स

  • +१प १:३, ४
  • +१ युह ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/१९९५, पृ. १९

२ थिस्सलोनिकी २:१७

फुटनोट

  • *

    वा “बलियो पारून्‌।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/१९९५, पृ. १९

अरू

२ थिस्स. २:१मत्ति २४:३
२ थिस्स. २:११थि ४:१७
२ थिस्स. २:२सप १:१४; २प ३:१०
२ थिस्स. २:२१ युह ४:१
२ थिस्स. २:३१ ति ४:१; २ति २:१६-१८; ४:३; २प २:१; १ युह २:१८, १९
२ थिस्स. २:३मत्ति ७:१५; प्रे २०:२९, ३०
२ थिस्स. २:३२प २:१, ३
२ थिस्स. २:७प्रे २०:२९, ३०; १कोरि. ११:१८, १९; १ युह २:१८
२ थिस्स. २:८१ ति ६:१३-१५; २ति ४:१, ८
२ थिस्स. २:८यसै ११:४; प्रका १९:१५
२ थिस्स. २:९२कोरि. ११:३
२ थिस्स. २:९मत्ति २४:२४
२ थिस्स. २:१०मत्ति २४:११
२ थिस्स. २:११मत्ति २४:५; १ ति ४:१; २ति ४:३, ४
२ थिस्स. २:१३युह ६:४४; रोमी ८:३०
२ थिस्स. २:१३युह १७:१७; १कोरि. ६:११; १थि ४:७
२ थिस्स. २:१४१प ५:१०
२ थिस्स. २:१५१कोरि. १५:५८; १६:१३
२ थिस्स. २:१५१कोरि. ११:२
२ थिस्स. २:१६१प १:३, ४
२ थिस्स. २:१६१ युह ४:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ थिस्सलोनिकी २:१-१७

दोस्रो थिस्सलोनिकी

२ तथापि हे भाइ हो, हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको विषयमा+ र उहाँसित हुन हामीलाई जम्मा गरिने सन्दर्भमा+ हामी तिमीहरूलाई के अनुरोध गर्न चाहन्छौँ भने २ यहोवा* परमेश्‍वरको दिन+ आइपुग्यो भनी कसैले दाबी गर्दैमा झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल र नघबराओ, चाहे कसैले त्यो प्रेरित सन्देश+ हो भनोस्‌ वा तिमीहरूले कसैबाट मौखिक रूपमा सुनेको सन्देश होस्‌ वा हामीले पठाएको जस्तो देखिने पत्र नै किन नहोस्‌।

३ यस विषयमा कसैले तिमीहरूलाई कुनै तरिकामा बहकाउन नपाओस्‌ किनभने त्यो दिन तबसम्म आउनेछैन, जबसम्म पहिला धर्मत्याग+ सुरु हुँदैन अनि कुकर्मी पुरुष+ अर्थात्‌ विनाशको छोरा प्रकट हुँदैन।+ ४ त्यो विरोधी हो र त्यसले आफूलाई ईश्‍वर कहलिएकाहरूमध्ये सबैभन्दा माथि वा उपासना गरिने हरेक थोकभन्दा माथि उचाल्नेछ। यहाँसम्म कि त्यो परमेश्‍वरको मन्दिरमा बस्नेछ र जनसमक्ष आफूलाई ईश्‍वरको रूपमा प्रस्तुत गर्नेछ। ५ तिमीहरूसित छँदा म यी कुरा भन्‍ने गर्थेँ भनेर के तिमीहरूलाई सम्झना छैन?

६ तर त्यो आफ्नो समयमा मात्र प्रकट होस्‌ भनेर त्यसलाई कुन कुराले रोकिराखेको छ, त्यो अब तिमीहरूलाई थाह छ। ७ हो, त्यसको कुकर्म एउटा रहस्य हो र त्यसले आफ्नो काम थालिसकेको छ।+ तर जसले अहिले त्यसलाई रोक्ने काम गरिरहेको छ, ऊ नहटेसम्म मात्र त्यो रहस्यको रूपमा रहनेछ। ८ त्यसपछि त्यो कुकर्मी पुरुष पक्कै प्रकट हुनेछ, जसलाई प्रभु येसुले आफ्नो उपस्थिति जाहेर गर्ने बेला+ आफ्नो मुखबाट निस्कने शक्‍तिद्वारा नाश गर्नुहुनेछ+ र नामेट पार्नुहुनेछ। ९ तर त्यस कुकर्मी पुरुषको उपस्थिति सैतानको कामको उपज हो+ र त्यो कुकर्मी पुरुषले हरकिसिमका शक्‍तिशाली काम, झूटा चमत्कार र आश्‍चर्यजनक कार्यहरू,+ १० हरकिसिमका खराब अनि छली कामहरू गर्नेछ। विनाशको सजाय पाउने मानिसहरू त्यसका यी सबै कामले गर्दा बहकिनेछन्‌।+ तिनीहरू विनाश हुनेछन्‌ किनकि तिनीहरूले सत्यलाई प्रेम गरेनन्‌, जसद्वारा तिनीहरूको उद्धार हुन सक्थ्यो। ११ यसकारण परमेश्‍वरले तिनीहरूलाई झूटा शिक्षाहरूद्वारा बहकिन दिनुहुन्छ ताकि तिनीहरूले झूटमै विश्‍वास गरून्‌+ १२ र तिनीहरू सबैलाई न्यायदण्ड दिन सकियोस्‌ किनभने तिनीहरूले सत्यमा विश्‍वास गरेनन्‌ बरु कुकर्मलाई मन पराए।

१३ यहोवा* परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्‍वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्‍नुभएको हो।+ तिमीहरूले सत्यमा विश्‍वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा पवित्र पारेर चुन्‍नुभएको हो।+ १४ यही उद्धारको निम्ति उहाँले तिमीहरूलाई सुसमाचारद्वारा बोलाउनुभएको हो; तिमीहरूले हाम्रा प्रभु येसु ख्रिष्टको महिमा प्राप्त गर्न सक भनी हामी त्यो सुसमाचार घोषणा गर्छौँ।+ १५ त्यसैले हे भाइ हो, स्थिर होओ+ अनि चाहे मौखिक तवरमा होस्‌ वा हाम्रो पत्रद्वारा, हामीबाट सिकेका कुराहरू पक्रिराख।+ १६ यसबाहेक हाम्रा प्रभु येसु ख्रिष्ट स्वयम्‌ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने+ परमेश्‍वर, हाम्रा बुबाले+ १७ तिमीहरूको हृदयलाई सान्त्वना देऊन्‌ र तिमीहरूलाई हरेक असल काम अनि वचनका लागि स्थिर बनाऊन्‌।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने