विषयसूची
अप्रिल १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
जून २-८, २०१४
मोशाको विश्वास अनुकरण गर्नुहोस्
जून ९-१५, २०१४
के तपाईं “अदृश्य परमेश्वरलाई” देख्नुहुन्छ?
जून १६-२२, २०१४
कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन
जून २३-२९, २०१४
साहसी हुनुहोस्—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!
जून ३०, २०१४–जुलाई ६, २०१४
अध्ययन लेखहरू
▪ मोशाको विश्वास अनुकरण गर्नुहोस्
▪ के तपाईं “अदृश्य परमेश्वरलाई” देख्नुहुन्छ?
विश्वासले गर्दा मोशाले आफ्नो आँखाले देख्न सक्नेभन्दा टाढाको कुरा देखे। हामी कसरी मोशाको जस्तै विश्वास देखाउन सक्छौं र ‘अदृश्य परमेश्वरलाई देखेझैं गरी अटल रहिरहन’ सक्छौं, त्यसबारे यी लेखहरूमा छलफल गरिएको छ।—हिब्रू ११:२७.
▪ कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन
▪ साहसी हुनुहोस्—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!
संसारभरका लाखौं मानिस कामको खोजीमा विदेश जान्छन्। थुप्रै मानिस आफ्नो जीवनसाथी र छोराछोरीलाई छोडेर जान्छन्। परिवारप्रतिको जिम्मेवारीलाई हामीले कसरी हेरेको यहोवा चाहनुहुन्छ र त्यो जिम्मेवारी पूरा गर्न उहाँ कसरी मदत गर्नुहुन्छ, त्यसबारे यी लेखहरूमा छलफल गरिएको छ।
▪ के तपाईं यहोवाको मायालु हेरचाहको मोल गर्नुहुन्छ?
‘यहोवाको नजर सर्वत्र रहन्छ’ भनेर पढ्दा हामीमध्ये कसै-कसैलाई उहाँ हामीले कहिले गल्ती गर्ला र सजाय दिऊँला भनेर पर्खेर बस्नुहुन्छ जस्तो लाग्न सक्छ। यसले गर्दा हामीमा अनुचित डर पैदा हुन सक्छ। (हितो. १५:३) यहोवाले हाम्रो हेरचाह गर्ने पाँचवटा तरिका यस लेखमा छलफल गर्नेछौं।
आवरण: इस्तानबुलमा एक भाइ सुसमाचार पुस्तिका प्रस्तुत गरेर हजामलाई अनौपचारिक साक्षी दिंदै
टर्की
जनसङ्ख्या
७,५६,२७,३८४
प्रकाशक
२,३१२
बाइबल अध्ययन
१,६३२
अनुपात
३२,७११ जनामा १ जना साक्षी
सन् २००४ देखि टर्कीमा नियमित अग्रगामीको सङ्ख्यामा भएको वृद्धि १६५%