प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 नोभेम्बर
  • क्षेत्र-सेवकाईका निम्ति एउटा विशेष महिना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र-सेवकाईका निम्ति एउटा विशेष महिना
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • जनवरीमा सहायक अग्रगामी हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 नोभेम्बर

क्षेत्र-सेवकाईका निम्ति एउटा विशेष महिना

१ के तपाईंका लागि दिसम्बर महिना क्षेत्र-सेवकाईका लागि एउटा विशेष महिना हुन सक्छ? तपाईंको दैनिक कार्यक्रममा केही छाँट-काँट गर्नु पर्ला तर यो प्रयास कदापि पनि व्यर्थ जाने छैन।

२ बप्तिस्मा प्राप्त कम उमेरका केही प्रकाशकहरूको स्कूल बिदा अलिक बढी समयका लागि हुन सक्छ। अतः तिनीहरू यस महिनाभरि सहायक अग्रगामी सेवाका लागि आफ्नो नाउँ लेखाउन इच्छुक होलान्‌। तिनीहरूले क्षेत्र-सेवकाईमा प्राचीनहरू, सहायक सेवकहरू, र अन्य प्रकाशकहरूसित काम गर्न पाएमा तिनीहरू कति प्रोत्साहित हुनेछन्‌! व्यक्‍तिगत परिस्थितिवश तपाईंले यो महिना अग्रगामी सेवा गर्न नसक्नु भए तापनि के तपाईं अग्रगामीहरू सित मिलेर सेवकाईमा अलिकता बढी समय बिताउन सक्नुहुन्छ कि? यसबाट दुवैलाई प्रोत्साहन मिल्नेछ।

३ सबै नै प्रकाशकहरूले अलिक बढी प्रयास गरेको खण्डमा बिदाको बेलाभरि सेवकाईमा जानेहरू हरेक दिन पहिले एक ठाउँमा भेला हुने प्रबन्ध प्राचीनहरूले मिलाउन सक्नेछन्‌। यसो हुँदा अग्रगामीहरूले क्षेत्र-सेवकाईमा सधैं नै कोही-न-कोहींसङ्‌ग काम गर्न पाउने छन्‌।

४ आफ्नो मण्डलीमा दिसम्बर महिनालाई क्षेत्र-सेवकाईको एउटा विशेष महिना बनाउनका लागि व्यक्‍तिगत, पारिवारिक तथा मण्डलीय स्तरमा योजना बनाउने समय अहिले नै हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने